विद्युत् बक्यौता विवादमा प्रधानमन्त्री भन्छन्– ६ अर्ब मात्र होइन, २२ अर्ब उठाइनुपर्छ
९ भदौ, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रंक तथा डेडिकेटेड महसुल विवादमा सरकारको धारणा स्पष्ट पार्दै रेकर्डमा देखिएको महसुल एक रुपैयाँ पनि छुट दिन नहुने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आइतबार साँझ एक टिप्पणी …