नेपालको सरकारी निकाय विद्युत् उत्पादन कम्पनीले आवश्यक अध्ययन गरिरहेको जलासययुक्त फुकोट कर्णाली जलविद्युत आयोजना भारतीय सरकारी कम्पनी एनएचपीसीको समेत लगानीमा निर्माण हुने भएको छ । ४२६ मेगावाट क्षमताको सो आयोजनाको लागत करिब रु ६१ अर्ब ८६ करोड अनुमान गरिएको छ । आयोजना भारतीय कम्पनीलाई दिने कि नदिने भन्ने बारेमा दशेभित्र परस्पर विरोधी मत रहँदै आएको …