काठमाडौं । दशौं नेपाल-युरोपियन फिल्म फेस्टिभल आजदेखि भर्चुअलरुपमा सुरु भएको छ । फेस्टिभललाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कोरोना महामारीले थलिएको नेपाली फिल्म क्षेत्रलाई चलायमान बनाउन फेस्टिभल महत्वपूर्ण हुने बताए । आठ दिनसम्म भर्चुअलरुपमा संचालन हुने फेस्टिभलमा ११ वटा युरोपेली फिल्म, पाँच नेपाली फिल्म र २३ वटा वातावरण संरक्षण तथा जलवायु परिवर्तनबारे […]