विश्वकप: फिफाको सर्वाधिक कमाइ हुने प्रतियोगिता, कति कमाउँछ?

विश्व फुटबलको महाकुम्भ, विश्वकप भोलि अर्थात् आइतवारदेखि औपचारिक रूपमा शुरु हुँदै छ। विश्वकप शुरु हुनै लाग्दा फिफाले विश्वकपलाई सबैभन्दा ठूलो आम्दानीको स्रोतका रूपमा प्रयोग गर्छ।विश्वकपबाट फिफाले कति कमाउला त? यसको सहज जवाफ भनेको धेरै कमाउँछ। अर्थात् आयोजक कतारले भन्दा बढी फिफाले आम्दानी गर्नेछ।प्रतियोगितामा फिफाको सबैभन्दा बढी खर्च हुने भनेको पुरस्कार राशिमा हो। विश्वकपको कुल पुरस्कार राशि ४४ करोड डलर रहेको छ। तीमध्ये विश्वविजेता टिमले ४ करोड २० लाख डलर प्राप्त गर्नेछ।विश्वकपका लागि जति पनि टोली

सम्बन्धित सामग्री

राम्रो कमाइ गर्दै शाहरुख खानको ‘जवान’

मुम्बई- शाहरुख खान स्टारर ‘जवान’ ले भारतसहित अन्तर्राष्ट्रिय बजारमा राम्रो कमाइ गरिरहेको छ । फिल्मको हिन्दी संस्करणले आइतबार (चौथो दिनसम्म) भारतीय बक्स अफिसमा २५२.०८ करोड भारु कमाएको छ । बिहीबार ६५.५० करोड भारुको ओपनिङ गरेको फिल्मले आइतबार ७१.६३ करोड भारु कमायो । यो कमाइ कुनै हिन्दी फिल्मले एकैदिनमा कमाएको सर्वाधिक रकम हो । सोही अवधिमा तमिल […]

यो सिजनमा सर्वाधिक कमाइ गर्ने १० खेलाडी

फोब्र्सले सन् २०२२/०२३ मा सर्वाधिक आर्जन गर्ने खेलाडीको सूची बिहीबार सार्वजनिक गरेको छ । फुटबल, बक्सिङ, गल्फ र बास्केटबलका खेलाडी शीर्ष दशभित्र परेका छन् । एसियन भूमिमा फुटबल करिअर बनाउन...

सर्वाधिक कमाइ गर्ने शीर्ष दश फिल्मको सूचीमा ‘अवतार २’

काठमाडौँ : जेम्स क्यामरुनद्वारा लिखित तथा निर्देशित फिल्म अवतार : द वे अफ वाटर सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा परेको छ। चौथो हप्तामा प्रदर्शनरत फिल्मले बक्स अफिसमा १ अर्ब ५० करोड डलर जम्मा गर्दै दशौँ सर्वाधिक कमाइ गर्ने फिल्म बनेको हो। साथै जोसेफ कोसिन्सकीको निर्देशनमा बनेको टपगन : मोबरिकलाई पछि पार्दै वर्ष २०२२ को सबैभन्दा सफल फिल्म पनि अवतार २ बनेको छ। टम क्रुजको मुख्य भूमिका रहेको टपगनले १ अर्ब ४९ करोड डलर कमाएको थियो। अवतार माथि आएसँगै टपगन सर्वाधिक

‘कान्तारा’ बन्यो ‘केजिएफ’पछि सर्वाधिक कमाउने कन्नड फिल्म

काठमाडौं : गत हप्तादेखि विश्वव्यापी प्रदर्शनमा आएको कन्नड फिल्म ‘कान्तारा’ केजिएफपछि सर्वाधिक कमाइ गर्ने कन्नड फिल्म बनेको छ। विश्वभरबाट १ सय ७० करोडभन्दा माथिको कमाइ गर्दै १६ करोड बजेटमा बनेको फिल्मले ठूलो व्यावसायिक सफलता पाएको हो। ३० सेप्टेम्बरमा कन्नड भाषामा मात्र रिलिज भएको फिल्मले दर्शक तथा समीक्षकको उत्साहजनक प्रतिक्रिया पाएपछि हिन्दी, तमिल, तेलुगु र मलयालम गरी ४ भाषामा डब गरेर दुई हप्तापछि विश्वव्यापी रुपमा प्रदर्शन भएको थियो।रिषभ शेट्टीको लेखन, निर्देशन त

वर्षको सर्वाधिक कमाइ गर्ने ‘ब्रह्मास्त्र’लाई लगानी उठाउनै सकस

काठमाडौं : आयान मुखर्जीले लेखन र निर्देशन रहेको फिल्म ‘ब्रह्मास्त्र’ यस वर्षको सर्वाधिक कमाइ गर्ने बलिउड फिल्म बनेको छ। विवेक अग्नीहोत्रीको ‘द कश्मिर फाइल्स’लाई पछि पार्दै ‘ब्रह्मास्त्र’ विश्वभरिबाट सर्वाधिक कमाइ गर्ने फिल्म बनेको हो। ‘द कश्मिर फाइल्स’ले विश्वभरिबाट ३ सय ४० करोड भारू कमाएको थियो। ‘ब्रह्मास्त्र’ले ३ सय ५० करोडको एकदमै नजिक रहेको र वर्षको सर्वाधिक कमाइ गर्ने बलिउड फिल्म बनेको निर्माण टोलीले दाबी गरेको

‘कबड्डी ४’ पछि सर्वाधिक कमाइ गर्ने फिल्म बन्यो ‘झिँगे दाउ’

काठमाडौं : भदौ १७ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म झिँगे दाउ शुक्रबारदेखि दोस्रो हप्तामा प्रवेश गरेको छ। ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म दोस्रो हप्तामा पनि हाउस फुल दर्शकका साथ प्रदर्शन भइरहेको छ। फिल्मले शुक्रबार र शनिबारको व्यापार पनि जोडेर २ करोड माथिको कारोबार गरेको छ। योसँगै जेठ दोस्रो हप्ता प्रदर्शनमा आएको कबड्डी ४ पछि सबैभन्दा बढी कमाइ गर्ने फिल्म पनि बनेको छ।निर्माण टोलीका अनुसार पहिलो हप्ता डेढ करोडमाथिको कारोबार गरेको फिल्मले ९ दिनमा २ करोडको आँकडा पार गरेको हो।कबड्

'कबड्डी ४' को कमाइ उक्लियो २० करोडभन्दा माथि

काठमाडौं : नेपाली फिल्म 'कबड्डी ४ः द फाइनल म्याच'ले २० करोड रूपैयाँभन्दा माथिको कमाइ गरेको छ। गत जेठ १३ मा प्रदर्शनमा आएको फिल्मले १६ दिनमा २० करोडको आँकडा पार गरेको हो। रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म यतिवेला तेस्रो हप्तामा प्रदर्शन भइरहेको छ। 'कबड्डी ४' पछि हरेक हप्ता दुईभन्दा बढी फिल्म प्रदर्शनमा आइरहे पनि 'कबड्डी ४' मा अझै दर्शकको चाप सन्तोषजनक देखिएको छ। योसँगै फिल्म सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म पनि बनेको छ। फिल्मले दोस्रो हप्तामै दीपक-दीपाक

‘केजीएफ-२’को नेपालमा कीर्तिमानी कमाइ, दुई सातामा १८ करोड ग्रस कलेक्सन

काठमाडौं । कन्नड भाषाको दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ले नेपाली बक्स अफिसमा कीर्तिमानी कमाइ गरेको छ । वितरण स्रोतका अनुसार फिल्मको दुई साताको कमाइ १८ करोड (१.५ मिलियन अमेरिकी डलर) रुपैयाँ ग्रस छ । यो नेपालमा कुनै विदेशी फिल्मले गरेको दोस्रो सर्वाधिक कमाइ हो । धेरै कमाउने पहिलो स्थानमा सन् २०१७ को दक्षिण भारतीय […]

‘स्पाइडर म्यानः नो वे होम’को कमाइ १ बिलियन डलर नाघ्यो

१२ पुस, काठमाडौं । विश्व बजारमा हलिउड चलचित्र ‘स्पाइडर म्यानः नो वे होम’ले बम्पर कमाइ गरेको छ । यो चलचित्रले कोरोना महामारीपछि सर्वाधिक कमाउने चलचित्रको रेकर्ड समेत राखेको छ । यो चलचित्रले विश्व बजारबाट हालसम्म १ बिलियन डलर कमाइ गरेको मिडिया रिपोर्टमा उल्लेख छ । चलचित्रले उत्तर अमेरिकाबाट ४ सय ६७ मिलियन डलर कमाइ गरेको […]

आईपीएलमा यी खेलाडीको कमाइ ४० गुणा बढ्यो, अब कति पारिश्रमिक ?

इन्डियन प्रिमियर लीग (आईपीएल) मा खेल्ने खेलाडीको कमाइ ह्वात्तै बढेको छ । केही खेलाडीको कमाइ ४० गुणासम्म बढेको पाइएको छ । अघिल्लो सिजनमा नेपाली रुपैयाँ ३२ लाखमा खेलेका वेङ्कटेश अय्यरको यसपालिको कमाइ १२ करोड ८० लाख रुपैयाँ पुगेको छ । खेलाडी छनोटमा कोलकाता नाइट राइडर्सले अय्यरलाई सर्वाधिक पारिश्रमिक बढाउँदै टीममा राखेको छ । अय्यरले आईपीएल–२०२१ को दोस्रो भागमा धमाका मच्चाएका थिए । यूएईमा भएको खेलमा अय्यरले १० खेलमा ३७० रन बनाएर टीमलाई प्लेअपसम्म पुर्‍याएका थिए ।