सर्वाधिक कमाइ गर्ने शीर्ष दश फिल्मको सूचीमा ‘अवतार २’

काठमाडौँ : जेम्स क्यामरुनद्वारा लिखित तथा निर्देशित फिल्म अवतार : द वे अफ वाटर सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा परेको छ। चौथो हप्तामा प्रदर्शनरत फिल्मले बक्स अफिसमा १ अर्ब ५० करोड डलर जम्मा गर्दै दशौँ सर्वाधिक कमाइ गर्ने फिल्म बनेको हो। साथै जोसेफ कोसिन्सकीको निर्देशनमा बनेको टपगन : मोबरिकलाई पछि पार्दै वर्ष २०२२ को सबैभन्दा सफल फिल्म पनि अवतार २ बनेको छ। टम क्रुजको मुख्य भूमिका रहेको टपगनले १ अर्ब ४९ करोड डलर कमाएको थियो। अवतार माथि आएसँगै टपगन सर्वाधिक

सम्बन्धित सामग्री

‘पठान’ र ‘अवतार २’ बने यस वर्ष नेपालमा १०-१० करोड कमाउने विदेशी फिल्म

काठमाडौं । ‘अवतार : द वे अफ वाटर’ र ‘पठान’ यस वर्ष नेपाली बक्स अफिसमा दुई अंकको कमाइ गर्ने फिल्म बनेका छन् । भन्नुको अर्थ, २०७९ सालमा हलिउडको ‘अवतार २’ र यशराज ब्यानरको बलिउड फिल्म ‘पठान’ले १० करोड रुपैयाँ हाराहारीमा कमाइ गर्न सके । माघ ११ गते रिलिज भएको ‘पठान’को नेपालमा लाइफटाइम कलेक्सन १० करोड […]

नेपालमा ‘अवतार २’को कमाइ ९ करोड ग्रस नाघ्यो

काठमाडौं । हलिउडको साइन्स फिक्सन फिल्म ‘अवतार : द वे अफ वाटर’ले चार सातामा नेपाली बक्स अफिसमा ९ करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ । ट्वेन्टिथ सेन्चुरी स्टुडियोको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले चौथो आइतबारसम्म फिल्मले उक्त आँकडा पार गरेको जनाएको हो । उक्त कमाइ गर्दै ‘अवतार २’ कोरोना भाइरस महामारीयता नेपाली बक्स अफिसमा सर्वाधिक […]

‘अवतार २’ ले नेपालमा कुल १० करोड कमाइ गर्ने प्रक्षेपण, ‘स्पाइडरम्यान’लाई उछिन्यो

काठमाडौं । जेम्स क्यामरुन निर्देशित साइन्स-फिक्सन फिल्म ‘अवतार : द वे अफ वाटर’ यस वर्ष नेपालमा सबैभन्दा धेरै कमाउने हलिउड फिल्म बनेको छ । १३ वर्षअघि नेपालमा समेत रिलिज भएको फिल्म ‘अवतार’को दोस्रो श्रृंखलाले दुई सातामा नेपालमा आठ करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको एप्पल इन्टरटेनमेन्टले जनाएको छ । अंग्रेजी नयाँवर्ष २०२३ को छेको र पछिल्लो […]

चलचित्र ‘अवतार–२’ को १४ दिनमा एक अर्ब डलर कमाइ

एजेन्सी । हलिउड चलचित्र ‘अवतार–२’ ले १४ दिनमा एक अर्ब डलर कमाइ गरेको छ । चलचित्रले विश्वव्यापी बक्स अफिसमा दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ । १४ दिनमा चलचित्रले एक अर्ब डलर बढी कमाइ गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका हुन्। यो चलचित्र सहित सन् २०२२ मा रिलिज भएका तीन चलचित्रले मात्र एक अर्ब डलरको आँकडा पार […]

‘अवतार २’लाई पहिलो साता नेपालमा ४ करोड हाराहारीको कमाइ

काठमाडौं । जेम्स क्यामरुन निर्देशित हलिउडको साइन्स-फिक्सन फिल्म ‘अवतार : द वे अफ वाटर’ले नेपाली बक्स अफिसमा पहिलो साता आक्रामक कमाइ गरेको छ । नेपाल वितरक एप्पल इन्टरटेनमेन्टका अनुसार फिल्मले बिहीबार सात दिनसम्म चार करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको छ । शनिबारको बिदा र आइतबार पनि क्रिसमसको सार्वजनिक बिदा भएकाले फिल्मको कमाइ साढे पाँचदेखि ६ […]

‘अवतार-२’ को सफल अवतरण, बक्स अफिसमा बनाउला पहिलेको जस्तो कीर्तिमान?

काठमाडौं : शुक्रबार प्रदर्शनमा आएको बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ले बक्स अफिसमा राम्रो शुरुवात गरेको छ। सन् २००९ मा प्रदर्शन भएको ‘अवतार’ को कथालाई निरन्तरता दिँदै ‘अवतार-२’ बनाइएको हो। फिल्म प्रदर्शनमा आउनुअघि ‘अवतार-२’ ले बक्स अफिसमा पहिलो ‘अवतार’ फिल्कोम बनाएको कीर्तिमान तोड्ने अनुमान गरिएको थियो। फिल्मले ४ दिनमा ४ सय ४० मिलियन (४४ करोड) अमेरिकी डलरभन्दा माथिको कमाइ गर्दै यो वर्ष सर्वाधिक कमाइ गर्ने

‘अवतार २’ले अमेरिकामा १५० मिलियन डलरको ओपनिङ गर्ने प्रक्षेपण

काठमाडौं । जेम्स क्यामरुन निर्देशित बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ले अमेरिकी बक्स अफिसमा १५० मिलियन डलरको ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । डेडलाइन हलिउड म्यागजिनका अनुसार १७५ मिलियन डलर नजिकको लक्ष्य राखिए पनि यसको न्यूनतम कमाइ १५० मिलियन डलर निश्चित हुन सक्नेछ । कुनै फ्यान–बेस फिल्म नभएको ‘अवतार २’को प्रक्षेपित कमाइ […]

‘अवतार २’ नेपालमा पुस १ गते रिलिज हुने

काठमाडौं । विश्वमै सबैभन्दा धेरै कमाइ गर्ने हलिउड फिल्म ‘अवतार’को दोस्रो सिक्वेल आगामी पुस १ गते नेपालमा रिलिज हुने भएको छ । विश्वकै प्रतीक्षित फिल्मको श्रृंखला १३ वर्षपछि नेपालमा रिलिज हुन लागेको हो । डिज्नेले नेपाल र भारतमा फिल्मलाई एकसाथ प्रदर्शन गर्न लागेको हो । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले आगामी १६ डिसेम्बर २०२२ मा […]

सिनेमांकनमा ‘अवतार २’ को चर्चा

काठमाडौँ– हलिउडको लोकप्रिय फिल्मको लिस्टमा अगाडि आउने नाम हो  ‘अवतार’ ।  यस फिल्मले गरेको कमाइ आफैँमा रेकर्ड बन्यो । फिल्मले बक्स अफिसमा गरेको कमाइ त प्रशंसा योग्य भयो नै यसको विषयवस्तुले पनि उत्तिकै चर्चा पायो । सन् २००९ को डिसेम्बरमा रिलिज भएको फिल्मले २.८ बिलियन बराबरको ब्यापार गरेर रेकर्ड बनाएको थियो । पछिल्लो समय हलिउड […]

‘अवतार २’को छायांकन सकियो, सम्पूर्ण दृश्य पानीमुनिका

२ पुस, काठमाडौं । सन् २००९ मा रिलिज भएको हलिउडको सर्वाधिक कमाइ गर्न सफल चलचित्र ‘अवतार’को दोस्रो सिरिजको छायांकन सकिएको छ । यो चलचित्रको सम्पूर्ण छायांकन पानीमुनि गरिएको मिडिया रिपोर्टमा उल्लेख छ । जेम्स क्यामरुनको निर्देशनमा बनेको यो चलचित्रको पाँचवटा सिरिज बनाउने घोषणा सन् २०१० मा गरिएको थियो । आठ पटकसम्म निरन्तर पोष्टपोन्ड भएपछि ‘अवतार […]