राम्रो कमाइ गर्दै शाहरुख खानको ‘जवान’

मुम्बई- शाहरुख खान स्टारर ‘जवान’ ले भारतसहित अन्तर्राष्ट्रिय बजारमा राम्रो कमाइ गरिरहेको छ । फिल्मको हिन्दी संस्करणले आइतबार (चौथो दिनसम्म) भारतीय बक्स अफिसमा २५२.०८ करोड भारु कमाएको छ । बिहीबार ६५.५० करोड भारुको ओपनिङ गरेको फिल्मले आइतबार ७१.६३ करोड भारु कमायो । यो कमाइ कुनै हिन्दी फिल्मले एकैदिनमा कमाएको सर्वाधिक रकम हो । सोही अवधिमा तमिल […]

सम्बन्धित सामग्री

डिसेम्बरदेखि ‘पठान २’ को छायांकन गर्दै शाहरुख

काठमाडौं । यशराज फिल्म्सको जासूस ब्रह्माण्ड ‘पठान’बाट शाहरुख खान गतवर्ष एक्सन फिल्मतिर मोडिए । सिद्धार्थ आनन्द निर्देशित यो फिल्मले गतवर्ष उछाल कमाइ गर्‍यो । संकटमा फसेको बलिउडलाई समेत यसले उद्द्धार गर्‍यो । शाहरुखसहित दीपिका पादुकोण र जोन अब्राहमको शीर्ष भूमिका रहेको फिल्मले ‘बाहुबली २’ को कलेक्सनलाई समेत उछिन्दै धेरै कमाउने ग्रसर फिल्मको रुपमा रेकर्ड रच्यो […]

विश्वभर १ हजार करोड कमाउँदा ‘जवान’ले नेपालमा कति कमायो ?

काठमाडौं । शाहरुख खान स्टारर भारतीय फिल्म ‘जवान’ले आइतबारसम्म विश्वभर एक हजार करोड भारु कमाएको छ । भारतमा मात्र फिल्मले ६६६ करोड भारु कमाएर कीर्तिमान रच्यो । फिल्मको कुल विश्वव्यापी कमाइ एक हजार १५ करोड भारु छ । ‘जवान’ हजार करोड भारु कमाउने तेस्रो भारतीय फिल्म बनेको छ, जसमा अभिनेता खानका मात्र दुई फिल्म समावेश […]

‘पठान’को रेकर्ड तोड्दै ‘जवान’ बन्यो छिटो ४०० करोड कमाउने फिल्म

काठमाडौं । शाहरुख खान स्टारर ‘जवान’ले भारतीय बक्स अफिसमा तरंग मच्चाएको छ । फिल्मले नौ दिनमा ४१० करोड भारु कमाइ गरेको छ । ‘वान नेसन–एक इमोसन’को भावसहित यो फिल्मले उत्तर र दक्षिण भारतबीचको खाडललाई पुरेको र एउटै धागोमा बुनेको विश्लेषण भारतीय मिडियाले गरेका छन् । फिल्म रिलिज भएको दिन चेन्नईका सबै थिएटर हाउसफुल थिए । […]

‘जवान’ले नेपाली बक्स अफिसमा आठ दिनमा कति कमायो ?

काठमाडौं । शाहरुख खान स्टारर ‘जवान’ले पहिलो आठ दिनमा नेपाली बक्स अफिसमा साढे पाँच करोड ग्रस हाराहारीमा कमाइ गरेको छ । चलचित्र विकास बोर्ड स्रोतका अनुसार एट्ली निर्देशित हिन्दी फिल्मले उक्त कमाइ गरेको हो । ‘जवान’को यो कमाइ नेपाली बक्स अफिसमा शाहरुखकै अघिल्लो फिल्म ‘पठान’को भन्दा कम हो । ‘पठान’ले सात दिनमा ६ करोड हाराहारीमा […]

भारतमा ६५ करोडको ओपनिङ गर्दै शाहरुखको ‘जवान’ले राख्यो कीर्तिमान

काठमाडौं । एट्ली निर्देशित ‘जवान’ले सर्वाधिक ओपनिङ गर्ने हिन्दी फिल्मको कीर्तिमान रचेको छ । बलिउड व्यापार विश्लेषक तरण आदर्शका अनुसार शाहरुख खान स्टारर फिल्मले बिहीबार भारतीय बक्स अफिसमा ६५.५० करोड भारु नेट कमाएको हो । यो कमाइ शाहरुखको अघिल्लो फिल्म ‘पठान’को भन्दा १९.०९ प्रतिशतले उच्च रहेको जनाइएको छ । ‘पठान’ले ५५ करोड भारुको ओपनिङ गरेको […]

भारतमा ‘जवान’ले ७० करोडको ओपनिङ गर्ने प्रक्षेपण, नेपालमा कति कमाउला ?

काठमाडौं । शाहरुख खान स्टारर ‘जवान’ले भारत र नेपालसहितका अन्तर्राष्ट्रिय बजारमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । भारतमा मात्र रिलिज अगावै तीन लाख ९१ हजारभन्दा बढी टिकट बिक्री भएको र पहिलो दिन त्यहाँ ७० करोड भारु हाराहारीको ओपनिङ हुने जनाइएको छ । बलिउड ट्रेड एनालिस्ट अतुल मोहनले भारतका सबै भाषामा फिल्मको कमाइ ७० करोड […]

‘पठान’लाई नेपालमा पहिलो साता ६ करोड

काठमाडौं । शाहरुख खान स्टारर स्पाइ थ्रिलर फिल्म ‘पठान’ले नेपाली बक्स अफिसमा पहिलो साता ६ करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ । मुलुकका डेढ सय पर्दाबाट रिलिज भएको फिल्मले मंगलबारसम्म उक्त कमाइ गरेको फिल्मको नेपाल वितरक ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ । गत बुधबार रिलिज भएको फिल्मलाई चार दिन लामो सप्ताहन्तको फाइदा मिलेको थियो । […]

‘पठान’ बन्यो बलिउडमा सबैभन्दा छिटो ३०० करोड भारु कमाउने फिल्म

काठमाडौं । शाहरुख खान स्टारर फिल्म ‘पठान’ बलिउडमा सबैभन्दा छिटो ३०० करोड भारु कमाउने फिल्म बनेको छ । फिल्मले प्रदर्शनको सातौं दिनमा २१ करोड भारु कमाइ गरेको छ । ‘बाहुबली-१’ पछि शाहरुखको एक्सन स्टारर फिल्मले बक्स अफिसमा यो उपलब्धि हासिल गरेको हो । भारतमा पहिलो साता पठानको कुल कलेक्सन ३१५ करोड भारु छ । गत […]

शनिबारसम्म नेपालमा ‘पठान’को कमाइ ५ करोड हाराहारीमा

काठमाडौं । शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ले तीन दिनमा नेपाली बक्सअफिसमा तीन करोड रुपैयाँ हारहारीमा कमाइ गरेको छ । बुधबारदेखि रिलिज भएको यो फिल्मले शनिबार एकैदिनमा डेढदेखि २ करोडसम्म कमाइ गर्ने प्रक्षेपण गरिएको छ । जसअनुसार प्रदर्शनको चार दिनसम्म फिल्मको कूल कमाई साढे चारदेखि पाँच करोड ग्रस पुग्ने प्रक्षेपण छ । शनिबार मल्टिप्लेक्स र […]

‘पठान’ हेर्न नेपाली दर्शकलाई शाहरुखको भिडियो सन्देश, आक्रामक ओपनिङको प्रक्षेपण

काठमाडौं । शाहरुख खान स्टारर ‘पठान’ले नेपाली बक्स अफिसमा आक्रामक कमाइ गर्ने देखिएको छ । आगामी बुधबारदेखि रिलिज तयारीमा रहेको फिल्मले विकडेजमा समेत नेपालमा १ करोड हारहारीमा ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । शुक्रबार रातीदेखि मल्टिप्लेक्सले एड्भान्स टिकट विक्री खुला गरेका छन् । शनिबार बिहानसम्म ४० देखि ५० प्रतिशत अकुपेन्सीसहितको टिकट विक्री भैसकेको छ । […]