‘स्पाइडर म्यानः नो वे होम’को कमाइ १ बिलियन डलर नाघ्यो

१२ पुस, काठमाडौं । विश्व बजारमा हलिउड चलचित्र ‘स्पाइडर म्यानः नो वे होम’ले बम्पर कमाइ गरेको छ । यो चलचित्रले कोरोना महामारीपछि सर्वाधिक कमाउने चलचित्रको रेकर्ड समेत राखेको छ । यो चलचित्रले विश्व बजारबाट हालसम्म १ बिलियन डलर कमाइ गरेको मिडिया रिपोर्टमा उल्लेख छ । चलचित्रले उत्तर अमेरिकाबाट ४ सय ६७ मिलियन डलर कमाइ गरेको […]

सम्बन्धित सामग्री

शुक्रबारबाट ओटीटीमा आउँदैछन् ‘पुष्पा’देखि ‘द टेण्डर बार’सम्म

२२ पुस, काठमाडौं । हालै रिलिज भएका केही चलचित्रहरु बक्स अफिसमा सुपरहिट सावित भइसकेका छन् । हलिउड चलचित्र स्पाइडर म्यानः नो वे होम, बलिउड चलचित्र ‘सूर्यवंशी’, साउथ इण्डियन चलचित्र ‘पुष्पा’ले बक्स अफिसमा राम्रो कमाइ गरे । यो बीचमा रिलिज भएका अन्य केही चलचित्रले पनि औसत कारोबार गर्न सफल भए । तर, कोरोना भाइरसको नयाँ भेरियन्ट […]

बिलियन क्लबमा 'स्पाइडर म्यानः नो वे होम'

काठमाडौं : हलिउड फिल्म 'स्पाइडर म्यानः नो वे होम' बिलियन क्लबममा प्रवेश गरेको छ। विश्वभर प्रदर्शन भइरहेको फिल्मले दोस्रो हप्तामै १ बिलियन डलरभन्दा बढीको कमाइ गर्न सफल भएको हो। 'स्पाइडर म्यान'ले बक्स अफिरमा थुप्रै कीर्तिमान बनाएको छ। दुई हप्ता पनि पूरा नहुँदै फिल्म कोरोना महामारी सुरु भएयताको सबैभन्दा बढी कमाउने फिल्म बनेको छ। साथै फिल्मको इतिहासमै सबैभन्दा बढी कमाउने फिल्मको सूचीमा उत्कृष्ट ४० भित्र पर्न सफल भएको छ। १७ डिसेम्बरदेखि विश्वव्यापी प्रदर्शन सुरु गरेको स