‘कान्तारा’ बन्यो ‘केजिएफ’पछि सर्वाधिक कमाउने कन्नड फिल्म

काठमाडौं : गत हप्तादेखि विश्वव्यापी प्रदर्शनमा आएको कन्नड फिल्म ‘कान्तारा’ केजिएफपछि सर्वाधिक कमाइ गर्ने कन्नड फिल्म बनेको छ। विश्वभरबाट १ सय ७० करोडभन्दा माथिको कमाइ गर्दै १६ करोड बजेटमा बनेको फिल्मले ठूलो व्यावसायिक सफलता पाएको हो। ३० सेप्टेम्बरमा कन्नड भाषामा मात्र रिलिज भएको फिल्मले दर्शक तथा समीक्षकको उत्साहजनक प्रतिक्रिया पाएपछि हिन्दी, तमिल, तेलुगु र मलयालम गरी ४ भाषामा डब गरेर दुई हप्तापछि विश्वव्यापी रुपमा प्रदर्शन भएको थियो।रिषभ शेट्टीको लेखन, निर्देशन त

सम्बन्धित सामग्री

कोरोना कालपछि नेपालमा सबैभन्दा बढी कमाउने फिल्म बन्यो 'केजिएफ २'

काठमाडौं : कन्नड फिल्म 'केजिएफ च्याप्टर २' कोरोना कालपछि नेपालमा सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ। 'आरआरआर'लाई पछि पार्दै 'केजिएफ २' कोरोना कालपछि नेपालमा सर्वाधिक कमाइ गर्ने फिल्म बनेको हो। दोस्रो हप्तामा प्रदर्शन भइरहेको फिल्मले १५ करोडको आँकडा पार गरिसकेको छ भने 'आरआरआर'को कमाइ लगभग १४ करोड रहेको छ। योसँगै 'केजिएफ २' नेपालमा सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा पाचौँ नम्बरमा उक्लिएको छ। उक्त सूचीमा सबैभन्दा अगाडि २५ करोड सहित 'बाह

बस ड्राइभरका छोरा आज हुन् सुपरस्टार, एउटा फिल्मको करोडौँ लिन्छन् यश

साउथका स्टार यशको फिल्म त तपाईंले हेर्नुभएको होला । अरु फिल्म हेर्नुभएको छैन भने पनि केजीएफ त पक्कै पनि हेर्नुभएको होला । केजीएफ च्याप्टर वान बाट धमाका मच्चाएपछि यश एकपटक पुनः एक्सन एन्टरटेनरबाट धुम मच्चाउनका लागि तयार छन् । केजीएफ च्याप्टर टु अर्को महिना १४ अप्रिलमा रिलिज हुँदैछ । यशको पावर प्याक्ड एक्सनले भरपुर यो इन्टेन्स ड्रामा पुनः बक्स अफिसमा धुम मच्चाउने तयारीमा छ ।कन्नड फिल्म इन्डष्ट्रिका सर्वाधिक कमाउने अभिनेताको सूचीमा रहेका यशका लागि सफलता हासिल गर्नु त्यति सहज भने थिएन । सफल बन