काठमाडौँ- महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ३५२ जना कर्मचारीको एकैपटक सरुवा गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयले बिहीबार ३५२ नायब सुब्बा समूहका कर्मचारीको सरुवा गरेको हो ।
महालेखाले सरुवा तथा काज व्यवस्थापन मापदण्डका आधारमा कर्मचारीको सरुवा हुने व्यवस्था गरेको छ । यसअनुसार कार्य प्रकृति, कार्यब...