ओइलाउँदै सहर, सम्भाव्यतामा फुल्दै गाउँघर

अचेल देशका सहरको वातावरण हेर्दा धेरै नै प्रदूषित देखिन्छ । देशको राजधानी काठमाडौं सहर विश्वका प्रदूषित सहरमध्ये चौथो नम्बरमा परिसकेको छ । घरबाट उत्पन्न फोहोरको समेत उचित तरिकाले व्यवस्थापन हुन नसक्दा बेलाबेलामा बढी नै प्रदूषित हुने गरेको छ । चारैतिरबाट डाँडाकाडाँले घेरेको हुनाले समेत यहाँ उत्पन्न प्रदूषित हावा बाहिर जान नसक्दा झनै प्रदूषित भएको जानकारहरू […] The post ओइलाउँदै सहर, सम्भाव्यतामा फुल्दै गाउँघर appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

नयाँ पुस्ता सहर केन्द्रित बन्दा रित्तिँदै गाउँघर

दोलखा– पछिल्लो समय जिल्लाका धेरैजसो गाउँघर सुनसान र खाली देखिन थालेका छन् । नयाँ पुस्ता रोजगार र अध्ययनका लागि सहर र विदेश केन्द्रित हुन थालेपछि गाउँघरमा बुढेसकाल लागेका वृद्धवृद्धा मात्रै भेटिन थालेको स्थानीय बताउँछन् । गाउँघर छोडेर सहर बस्ने प्रवृत्तिले यतिबेला दोलखाका हजारौँ घर खाली रहेको पाइएको छ । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएर अनुदानमा निर्माण […]

गाउँघर शून्य: घरै वृद्धाश्रम

इच्छाकामना गाउँपालिका-३ खानी गाउँका ज्ञानबहादुर मगरलाई आजभोलि गाउँघर शून्य लाग्छ। गाउँमा पहिले जस्तो गाउँमा चहलपहल छैन। धेरै मानिस बसाइँसराइ गरी बजार पुगेका छन्।...

व्यासका विकट क्षेत्रमा ‘गाउँघर क्लिनिक’

तनहुँ, २६ साउन । व्यास नगरपालिकाले विकट क्षेत्रका गाँउघर पुगेर स्वास्थ्य सेवा दिने उद्देश्यले ‘गाउँघर क्लिनिक’ सञ्चालनमा ल्याएको छ । भौगोलिक विकटता, यातायातको समस्यालगायत कारणले स्वास्थ्य सेवाबाट वञ्चित भएका गाउँमा नगरपालिकाले उक्त अभियान सञ्चालन गरेको हो । बजार क्षेत्रसँग जोडिए पनि भौगोलिक रुपमा विकट रहेका वडामा घरमै स्वास्थ्य पहुँच पुर्‍याउनका लागि क्लिनिक सञ्चालनमा ल्याइएको नगरपालिकाका […]

तिहारमा फूलले सिँगारिए म्याग्दीका गाउँघर  (फोटोफिचर)

म्याग्दी – नेपालीहरूको दाेस्राे ठूलो चाड तिहारको भाइटीका आउन अब दुई दिनमात्र बाँकी छ । यति बेला परदेशिएका नेपाली दाजुभाइ पनि आफ्नो गाउँघर फर्किएका छन् । गाउँका घरहरू रातो माटो र सेतो कमेरोले पोतिएपछि चिल्ला देखिएका छन् । गाउँघरमा हालिने लिङ्गेपिङ र रोटेपिङले वातावरण थप रमणीय बनेको छ । यमपञ्चकको आज दोस्रो दिन अर्थात् कुकुर तिहार । यति बेला गाउँघरमा ढकमक्क फुलेका सयपत्री र मखमली फूलको बास्नाले गाउँ नै मगमग बसाएको छ । सुन्दर तथा मनमोहक वातावरणले गाउँलाई थप आकर्षकयुक्त बनाएको छ । घर, आँगन, डिल...

मतदानका लागि गाउँघर पुगेकाहरु काठमाण्डाै फर्कन थाले

काठमाण्डाै - पालिका चुनावको मतदानका लागि गाउँघर पुगेकाहरु फर्कन थालेका छन् । भोट खसाल्न सहर बजारबाट आफ्नो मतदाता नामावली भएको ठाउँमा पुगेकाहरु मतदान सकिएपछि फर्कन थालेका हुन्। आज बिहानसम्म विभिन्न नाका हुँदै एक हजार चार सय ९३ वटा गाडी काठमाण्डौ भित्रिएका छन् । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यलयका अनुसार चार हजार ९० जना यात्रु उपत्यका भित्रिएका छन् । यस्तै काठमाण्डौको विभिन्न नाका हुँदै एक हजार दुई सय ८६ वटा गाडीमा तीन हजार तीन सय ५५ जना यात्रु उपत्यका बाहिर गएको डीएसपी बालनरसिंह राणाले जानकारी दिनुभ...

दशैं मनाउन गाउँघर गएकाहरु फर्किन थाले काठमाडौं

३१ असोज, काठमाडौं । दशैं मनाउन गाउँघर गएका सर्वसाधरण धमाधम काठमाडौँ फर्किन थालेका छन् । विभिन्न पेशा, व्यवसाय र अध्ययनका लागि आफ्नो जन्मस्थान छाडेर शहर पसेकाहरु दशैं मनाउन घर जाने गर्दछन् । यस वर्षको दशैं मनाउन कर्मथलो छाडेर आफ्नो जन्मघर तथा आफन्तकहाँ गएकाहरु दशै मनाएर कर्मथलोमा फर्कन थालेका हुन् । कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खुलगायत नाकामा […]

चाडबाड : सङ्क्रमणको जोखिममा गाउँघर

चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम बढ्ने भएको हो । कोरोना महामारीको जोखिम कायमै रहेको समयमा पनि मानिसहरु दसैँ पर्व मनाउनका लागि आवश्यक सामग्रीहरु किनमेल गर्न तथा आफ्ना आफन्तकामा आउने जाने गरेका कारण कोरोना सङ्क्रमणको जोखिम बढ्ने चिन्ता बढ्न थालेको […]

चाडबाड आयो, गाउँघर सङ्क्रमणको जोखिममा

चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम बढ्ने भएको हो । कोरोना महामारीको जोखिम कायमै रहेको समयमा पनि मानिसहरु दसैँ पर्व मनाउनका लागि आवश्यक सामग्रीहरु किनमेल गर्न तथा आफ्ना आफन्तकामा आउने जाने गरेका कारण कोरोना सङ्क्रमणको जोखिम बढ्ने चिन्ता बढ्न थालेको छ ।  माानिसहरुले सामान्य स्वास्थ्य मापदण्डको समेत पालना नगर्दा चाडपर्वको समयमा कोरोना सङ्क्रमण भयावह हुनेमा जानकारहरु चिन्तित देखि

कोरोनाको कहरमा युवामय भयो गाउँघर

गुल्मी । मजदुरीका लागि वर्षौैंसम्म भारतमा रहेर आफ्नो गाउँघर, मेलापातबाट टाढिएकाहरु पनि कोरोना महामारीका कारण गाउँघरमै फर्किएर रम्न थालेका छन् ।गाउँघरमा यतिबेला भारत लगायत विभिन्न मुलुकबाट घर फर्केका मानिस प्रशस्त छन् । लाग्छ, अहिले कुनै ठुलो चाडपर्व जसरी मानिस जम्मा भएका छन् ।लामो समयपछि गाउँघरमा मादल घन्किन र बाँसुरी बज्न थालेका छन् । वन–जंगलमा घाँस–दाउरा गर्न पुगेकाहरु गीत गाएर रमाइलो गरिरहेका हुन्छन् । कोरोना महामारीले गाउँघर साँच्चै नै आफ्नो पुरानो स्वरुपमा फर्कदा सहरबजार भने सुन

अधिकांश गाउँघर पुरुषविहीन बन्दै

अधिकांश ग्रामीण क्षेत्रका गाउँघर पुरुषविहीन बन्दै गएका छन् । अधिकांश पुरुष युवा रोजगारीका लागि विदेश जान थालेपछि गाउँमा युवा पुरुष भेटिन मुश्किल हुने गरेको हो । पुरुष विदेश गएसँगै गाउँघरमा मजदुरीको काम महिलाले सम्हाल्नु परेको छ । व्यास नगरपालिका–५ साँगे, सेराका कृषक बेदकुमार श्रेष्ठले मेलापातको काममा पुरुष कामदार नपाइने गरेको बताए । धेरैजसो गाउँका युवा पुरुष विदेश वा जागिरमा जाने हुँदा गाउँघरका मेलापातमा महिला नै जाने गरेको उनले बताए ।पहिलापहिला गाउँका एक÷दुई जना मात्रै व