दशैं मनाउन गाउँघर गएकाहरु फर्किन थाले काठमाडौं

३१ असोज, काठमाडौं । दशैं मनाउन गाउँघर गएका सर्वसाधरण धमाधम काठमाडौँ फर्किन थालेका छन् । विभिन्न पेशा, व्यवसाय र अध्ययनका लागि आफ्नो जन्मस्थान छाडेर शहर पसेकाहरु दशैं मनाउन घर जाने गर्दछन् । यस वर्षको दशैं मनाउन कर्मथलो छाडेर आफ्नो जन्मघर तथा आफन्तकहाँ गएकाहरु दशै मनाएर कर्मथलोमा फर्कन थालेका हुन् । कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खुलगायत नाकामा […]

सम्बन्धित सामग्री

सुनसान काठमाडौंका सडक (फोटो फिचर)

काठमाडौं : यस वर्षको दशैं मनाउन करिब १८ लाखले काठमाडौं उपत्यका छाडेका छन्। कोटेश्वर, नयाँ बसपार्क, कलंकीलगायत नाकाबाट आइतबारसम्ममा १८ लाख नागरिक काठमाडौँ उपत्यकाबाट बाहिरिएको यातायात व्यवसायीहरूको दाबी छ। अघिल्लो वर्ष भन्दा यो वर्ष दोब्बरले काठमाडौं छाडेको उनीहरुको भनाइ छ। उपत्यकाबाट गाउँमा दशै मनाउन नागरिक गएपछि उपत्यकाका सडक र फुटपाथ खाली देखिन्छन्। दशैंका लागि गाउँघर जानेको सङ्ख्या बढेसँगै काठमाडौँ उपत्यकाका सडकमा गाडीको सङ्ख्या कम भएको छ। उपत्यकामा हिजोदेखि नै गाडीको चाप

सरकारी कार्यालय खुलेसँगै काठमाडौंमा बढ्यो चहलपहल, नाकामा काठमाडौं फर्कनेको भीड

काठमाडौं, असोज ३१ । दशैंको विदा सकिएसँगै काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा चहलपहल बढेको छ । बन्द भएका सरकारी कार्यालय पनि आजबाट खुलेका छन् । दशैं मनाउन गाउँघर गएकाहरु काठमाडौं उपत्यका भित्रिने क्रम जारी छ । काठमाडौंका कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायतका नाकाहरुमा दशैं मनाएर राजधानी फर्कनेहरुको भिड बढेको देखिन्छ । मानिसहरूको भिडभाडले काठमाडौं पुरानै लयमा फर्किन […]

कलाकारको दशैं : दीपकराज हलमा मनाउने, केकीले टीका नलगाउने

काठमाडौं : दशैं नजिकिदै छ। दशैंसँगै हरेक नेपालीमा उमंग छाइरहेको पाइन्छ। विदेशियका धेरै युवाहरू देश फर्किएका छन्। रोजगारीको लागि गाउँघर छोडेकाहरू पनि नयाँ खुसी बोकेर घर फर्किएका छन्। हरेक बसपार्क भीडभाड छ। दशैंमा दशैं मनाउन गाउँ फर्कनेको क्रम बढिरहेको छ। दशैं कलाकारहरूमा पनि उत्तिकै लागेको छ। कतिपय कलाक...