नयाँ पुस्ता सहर केन्द्रित बन्दा रित्तिँदै गाउँघर

दोलखा– पछिल्लो समय जिल्लाका धेरैजसो गाउँघर सुनसान र खाली देखिन थालेका छन् । नयाँ पुस्ता रोजगार र अध्ययनका लागि सहर र विदेश केन्द्रित हुन थालेपछि गाउँघरमा बुढेसकाल लागेका वृद्धवृद्धा मात्रै भेटिन थालेको स्थानीय बताउँछन् । गाउँघर छोडेर सहर बस्ने प्रवृत्तिले यतिबेला दोलखाका हजारौँ घर खाली रहेको पाइएको छ । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएर अनुदानमा निर्माण […]