चाडबाड आयो, गाउँघर सङ्क्रमणको जोखिममा

चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम बढ्ने भएको हो । कोरोना महामारीको जोखिम कायमै रहेको समयमा पनि मानिसहरु दसैँ पर्व मनाउनका लागि आवश्यक सामग्रीहरु किनमेल गर्न तथा आफ्ना आफन्तकामा आउने जाने गरेका कारण कोरोना सङ्क्रमणको जोखिम बढ्ने चिन्ता बढ्न थालेको छ ।  माानिसहरुले सामान्य स्वास्थ्य मापदण्डको समेत पालना नगर्दा चाडपर्वको समयमा कोरोना सङ्क्रमण भयावह हुनेमा जानकारहरु चिन्तित देखि

सम्बन्धित सामग्री

सुरु हुन थाल्यो चाडबाड लक्षित अनुगमन

चाडबाड नजिकिएसँगै बजारमा किनमेल गर्नेको भीड बढ्छ । उपत्यका छाड्ने सर्वसाधारणको संख्या पनि उत्तिकै हुन्छ । सर्वसाधारणले गाउँघर फर्किनुअघि केही न केही किनमेल गर्छन् । तर यति बेला सबैलाई हतारो हुने हुँदा सर्वसाधारण ठगिने सम्भावना उत्तिकै रहन्छ ।

गाउँघरमा चाडबाड आउँदा परदेशीको मन रुन्छ

रमेश क्षत्री, पोखरा/हाल सिसेल्स । नेपालीमा चाडबाड नजिकिँदै छ । पहिले पहिले चाडबाड आउँदा गाउँ जानेहरूको लर्को हुन्थ्यो । तर अहिले त गाउँ छाड्नेहरूको सङ्ख्या ठुलो छ । गाउँघर सुनसान छ । भिडभाड त देश छाड्नेहरूको छ विमानस्थलमा । हुन त आफू पनि परदेशमै छु । तर देश दिनदिनै रित्तिएको देख्दा मन भारी भएर आउँछ । खै हाम्रो ...

गाउँघरमा चाडबाड आउँदा परदेशीको मन रुन्छ

रमेश क्षत्री, पोखरा/हाल सिसेल्स । नेपालीमा चाडबाड नजिकिँदै छ । पहिले पहिले चाडबाड आउँदा गाउँ जानेहरूको लर्को हुन्थ्यो । तर अहिले त गाउँ छाड्नेहरूको सङ्ख्या ठुलो छ । गाउँघर सुनसान छ । भिडभाड त देश छाड्नेहरूको छ विमानस्थलमा । हुन त आफू पनि परदेशमै छु । तर देश दिनदिनै रित्तिएको देख्दा मन भारी भएर आउँछ । खै हाम्रो देशले काँचुली कहिले फेर्ला ? परदेसिएकाहरु कहिले आफ्नो देश फर्केलान् र डाँडामाथिका घाम जुन भएका बाउआमाले आफ्नो सन्तानको काख कहिले पाउलान् ।  हामी परदेशी देश फर्किने दिन कुरिरहेका छौँ । हरे...

आखिर रोज्ने र चुन्ने कसलाई ?

चुनाव नजिकिँदै छ । चुनाव हो – कसै न कसैलाई त रोज्नैपर्छ, चुन्नैपर्छ । आज तिहारको भाइटीका । मतदान हुने मंसीर ४ गते आउन अब चौबीस दिनमात्र बाँकी छ । दसैँ, तिहारजस्ता चाडबाड वा निर्वाचन आयोगको प्रतिबन्धको कारण होला चुनावी चर्चामा विगतमा जस्तो उभार आइसकेको छैन ।  गाउँघर र सहरका टोलहरुमा...

चाडबाड : सङ्क्रमणको जोखिममा गाउँघर

चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम बढ्ने भएको हो । कोरोना महामारीको जोखिम कायमै रहेको समयमा पनि मानिसहरु दसैँ पर्व मनाउनका लागि आवश्यक सामग्रीहरु किनमेल गर्न तथा आफ्ना आफन्तकामा आउने जाने गरेका कारण कोरोना सङ्क्रमणको जोखिम बढ्ने चिन्ता बढ्न थालेको […]