हेटौंडा । सत्तारुढ गठबन्धनको भागवण्डा मिलाउनको लागि बागमती प्रदेशमा पुनः मन्त्रालय विभाजन गरिएको छ । बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले माओवादी केन्द्रकी नेतृ कुमारी मोक्तानको जिम्मामा रहेको सामजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाएको छ । अब उक्त मन्त्रालयको जिम्मेवारी एकीकृत समाजवादीको तर्फबाट विना विभागीय मन्त्री रहेकी रमा आलेमगरलाइ दिने भएको छ । गत […]