प्रधानमन्त्रीको सम्बोधनको मर्म (सम्पादकीय)

वर्तमान सरकार गठन भएको छ महिना पूरा भएको छ । मुलुकको राजनीति जटिल अवस्थामा पुगेको बेला वर्तमान सरकार बनेको विदितै छ । छ महिनाअघि राजनीतिक अवस्था सङ्कटपूर्ण मात्र थिएन, कोरोना सङ्क्रमण विस्तारले जनजीवन र अर्थतन्त्र दुवै अवस्था नाजुक थियो । छ महिनामा आएका सुधारबारे कार्यकारिणीले आम देशवासीलाई जानकारी गराउने बेला भइसकेको थियो । यसै अवसर पारेर प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्नुभयो । प्रधानमन्त्रीको सम्बोधनमा मुलुकमा यो छ महिनामा आएका सुधारको तस्बिर स्पष्ट पारिएको छ । मुलुकमा तीनै तहको निर्वाचन, कोरोनाविरुद्धका कदम, राजनीतिक स्थायित्व र विकास तथा समृद्धि हासिलमा भएका पहल प्रधानमन्त्रीको सम्बोधनका सारभूत विषय भएका छन् ।

सम्बन्धित सामग्री

रवि लामिछानेले भने- सरकारले अध्यादेश ल्याएर नयाँ जनादेशको मर्म मिच्यो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले अध्यादेश ल्याएर नयाँ जनादेशको मर्म मिचेको आरोप लगाएका छन् ।

संविधानको मर्म र भावनालाई पालना गर्नु सबैको दायित्व : प्रदेश प्रमुख शर्मा

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको मर्म र भावनालाई अक्षरश: पालना गर्दै कार्यान्वयन गर्नु सबैको दायित्व भएको बताएका छन् । संविधान दिवस २०७९ को शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले संविधानको मर्म र भावनालाई अक्षरश पालना गर्नु सबैको दायित्व भएको बताए । आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरी संविधान जारी गरिएको उनले बताए ।शर्माले  शुभकामना

आरक्षण हटाउनु संविधानको मर्म विपरीत: अध्यक्ष दत्त

काठमाडाैँ- मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आरक्षणको ग्यारेन्टी नेपालको संविधानले नै गरेको र यसलाई कुनै किसिमले हटाउनु संविधानको मर्म विपरीत हुने बताएका छन्| मधेसी आयोगमा आयोजित ‘आरक्षणसम्बन्धी सरोकारवाला नागरिक समाजका अगुवाहरूसँगको अन्तरसंवाद कार्यक्रम’ मा बोल्दै अध्यक्ष डा.दत्तले यस्ताे बताएका हुन्। उनले संविधानको पालना गर्नु हामी सबैको साझा कर्तव्य रहेको र संविधानमा उल्लेखित आरक्षणसम्बन्धीको व्यवस्थाले विभिन्न […]

विवेकशील साझा पार्टीलाई स्थापनाको मर्म अनुरूप पुनर्गठन गर्छौं: मिलन पाण्डे

विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले विवेकशील साझा पार्टीलाई स्थापनाको मर्म अनुरूप राष्ट्रिय भेला मार्फत पुनर्गठन गर्ने बताएका छन्।...

रेडक्रसको मर्म र मर्यादाविपरीत हुने गतिविधि नगर्न आह्वान

काठमाडौं, १३ वैशाख । नेपाल रेडक्रस सोसाइटीले रेडक्रसको मर्म र मर्यादाविपरीत हुने गतिविधि नगर्न आह्वान गरेको छ । केन्द्रीय तदर्थ समितिको वैधानिकता सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका अवस्थामा अघिल्लो तदर्थ समितिलाई सोसाइटीले यस्तो आग्रह गरेको हो । सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालद्वारा सोमबार जारि विज्ञप्तिमा भनिएको छ, “नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समितिको वैधानिकतासम्बन्धी […]

‘सरकारले संविधानको मर्म र भावना अनुसार नै निर्वाचन गर्नुपर्छ’

काठमाडौं, १८ माघ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधान को मर्म र भावना अनुसार नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् । निर्वाचन आयोगले वर्तमान संविधान र कानुनबमोजिम स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरिसकेकाले सरकारले आवस्यक प्रक्रियामा पुराएर निर्वाचनको मिति तय गर्नु पर्ने बताएका हुन्। आज आफ्नो निर्वाचन क्षेत्रमा भएका खोप कार्यक्रमको निरीक्षण […]

संविधानको मर्म मिच्दै संविधान दिवस !

हिजो मात्र हामीले हाम्रो सातौं संविधान दिवस मनायौं । राष्ट्रपति, प्रधानमन्त्रीसहित राजनीतिक दलका नेताहरूले शुभकामना दिए । नेपाली जनताको संविधान सभाबाट संविधान बनाउने २००७ सालदेखिको अभिप्सा पूरा भएको दिन (३ असोज, २०७२ )को सम्झनामा कोरोना कहरकाबीच पनि हिजो मुलुकभर संविधान दिवस मनाइयो । संविधान देशको मूल कानुन मानिन्छ । प्रजातन्त्रको जननी बेलायतमा अलिखित संविधान छ […] The post संविधानको मर्म मिच्दै संविधान दिवस ! appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

संविधानको मर्म अनुसार काम गर्न पाइएको छैन : मन्त्री थापा

पोखरा : गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले संविधानको मर्म अनुसार काम गर्न नपाएको बताएका छन्। मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशले शनिवार आयोजना गरेको नेपालको संविधानको कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री थापाले केन्द्रले सम्पूर्ण अधिकार आफ्नो मातहतमा राखेको कारण पनि संविधानको मर्म…

सरकारले संविधानको मर्म र भावनामाथि प्रहार गरेको काँग्रेसको ठहर

नेपाली काँग्रेसले सरकारले संविधानको मर्म र भावनामाथि प्रहार गरेको ठहर गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारीलगायतका बैठकले सरकारले संविधानको मर्म र भावनामाथि प्रहार गरेको ठहर गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । बैठकले राष्ट्रपतिले नयाँ सरकार गठनका लागि गरेको आह्‍वानलाई असंवैधानिक भएको ठहर गर्दै यसमा कसरी अघि बढ्ने भन्नेमा अरु दलसँग छलफल गरेर थप निर्णय लिइने बताए ।‘ओली सरकारबाट संविधानको मर्म र भावनामाथि प्रहार गर्ने कोशि