हिजो मात्र हामीले हाम्रो सातौं संविधान दिवस मनायौं । राष्ट्रपति, प्रधानमन्त्रीसहित राजनीतिक दलका नेताहरूले शुभकामना दिए । नेपाली जनताको संविधान सभाबाट संविधान बनाउने २००७ सालदेखिको अभिप्सा पूरा भएको दिन (३ असोज, २०७२ )को सम्झनामा कोरोना कहरकाबीच पनि हिजो मुलुकभर संविधान दिवस मनाइयो । संविधान देशको मूल कानुन मानिन्छ । प्रजातन्त्रको जननी बेलायतमा अलिखित संविधान छ […]
The post संविधानको मर्म मिच्दै संविधान दिवस ! appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.