रेडक्रसको मर्म र मर्यादाविपरीत हुने गतिविधि नगर्न आह्वान

काठमाडौं, १३ वैशाख । नेपाल रेडक्रस सोसाइटीले रेडक्रसको मर्म र मर्यादाविपरीत हुने गतिविधि नगर्न आह्वान गरेको छ । केन्द्रीय तदर्थ समितिको वैधानिकता सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका अवस्थामा अघिल्लो तदर्थ समितिलाई सोसाइटीले यस्तो आग्रह गरेको हो । सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालद्वारा सोमबार जारि विज्ञप्तिमा भनिएको छ, “नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समितिको वैधानिकतासम्बन्धी […]

सम्बन्धित सामग्री

काँग्रेसद्वारा ८ कारणसहित अध्यादेश अस्वीकार गर्ने सूचना संसद सचिवालयमा दर्ता

काठमाडौं । नेपाली काँग्रेसले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने सूचना संघीय संसद् सचिवालयमा दर्ता गराएको छ । राष्ट्रिय सभा काँग्रेस संसदीय दलले शुक्रबार अध्यादेश अस्वीकार गर्ने सूचना पेश गरेको हो ।संसद्मा विधेयक ल्याएर विचाराधीन हुँदाहुँदै अध्यादेशमार्फत कानुन ल्याउँदा संसदीय अभ्यास र मर्यादाविपरीत हुने भन्दै अध्यादेश अस्वीकार गर्ने काँग्रेसले नीति लिएको छ । त्यसका आठ कारण पनि पेस गरेको छ ।अस्विकारका ८ कारण१ नेपालको संविधानको मर्म र भावना विपरित२ पृथकीकरणको सिद्धान्त विपरित३ संसदीय मान