जब गाईलाई पीठो बोकेर प्रदेशमन्त्री पुगे…

असहाय गाईबाच्छा संरक्षण अभियानले वरिपरि फलामे तारले घेरिएको ठूलो चौरमा एक सय ५३ असहाय गाईबाच्छा जम्मा गरेर पालन पोषण गरेको स्थानमा वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल आफैँ पीठो बोकेर पुग्नुभयो । विसं २०७५ जेठ १ गते मानव अधिकार, सामाजिक न्याय, वाग्मती सफाइलगायत अभियानमा लाग्नुभएका उत्तम पुडासैनीले कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा रहेको पशुपति …

सम्बन्धित सामग्री

तीनधारे झरनाको विकासमा सरकारको सहयोग रहन्छ : प्रदेशमन्त्री लामा

धुलिखेल, १७ भदौ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–२ मा रहेको पर्यटकीय क्षेत्र तीनधारे झरनाको विकासका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहने बताएका छन् । शनिबार रोशी गाउँपालिका–२ को आयोजना तथा गाउँपालिकाको समन्वयमा आयोजना गरिएको ‘मनमोहक एवं प्रसिद्ध पर्यटकीयस्थल तीनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण […]

प्रदेश १ : प्रदेशमन्त्री निवासका लागि महानगरले ५ बिघा जग्गा दिने

विराटनगर : प्रदेश १ सरकारको प्रदेशमन्त्री निवासका निर्माणका लागि विराटनगर महानगरपालिकाले बुढीगंगा गापामा आफ्नो स्वामित्वमा रहेको ल्याण्डफिलको ५ बिघा  जग्गा दिने निर्णय गरेको छ।यसअघि विराटनगर महानगरपालिकाभित्रै प्रदेशका संरचना बनाउन जग्गा उपलब्ध गराउने बताउँदै आइएको थियो। मोरङको बुढीगंगा गापा–६ डंग्राहामा आफ्नो नाममा रहेको २७ बिघामध्ये ५ बिघा जग्गा दिने महानगरले निर्णय गरेको हो। बुढीगंगामा भएको महानगरगरको जगा दिँदै गर्दा महानगरवासीले भने प्रदेश संरचना विराटनगर  महानगरपालिका बाहिर

प्रदेशमन्त्री तथा उम्मेदवार थापाको निधन

प्रदेश १ का वन, पर्यटन तथा भू–संरक्षणमन्त्री एवं मोरङ क्षेत्र नं ३ ‘१’ का प्रदेशसभाका उम्मेदवार शेखरचन्द्र थापाको उपचारका क्रममा बुधबार विराटनगरमा निधन भएको छ । उनको विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले जानकारी दिए ।मोरङको पथरीशनिश्चरे नगरपालिका–८ सखराका बासिन्दा ५८ वर्षीय थापाले गत असोज २३ गते […]

डेंगुका कारण प्रदेशमन्त्री तथा उम्मेदवारको निधन

विराटनगर :  मोरङ-३ नम्बर क्षेत्र अन्तर्गत प्रदेश सभा (१) का उम्मेदवार तथा प्रदेश सरकारका मन्त्री शेखरचन्द्र थापाको डेंगुका कारण निधन भएको छ।मनोनयनकै दिनदेखि बिरामी परेका उनी नोबेल मेडिकल कलेजमा उपचारत् थिए। बुधबार बिहान १०:३० बजे उनको निधन भएको नोबेलका प्रशासन प्रमुख नारायण दाहालले जानकारी दिए।मंगलबार राति १०: ३० बजे अचानक स्वास्थ्यमा जटिलता आएपछि उनलाई आईसीयूमा राखिएको थियो।असोज २३ गते उम्मेद्वारी दर्ता गराउँदा देखि नै बिरामी रहेका उनी  असोज २४ गते उपचारका लागि नोबेल अस्पताल भर्न

बहालवाला र पूर्व ११ मन्त्री धनुषाको चुनावी मैदानमा

धनुषामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि ९ जना पूर्वमन्त्री २ जना बहालवाला प्रदेशमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । धनुषाका ४ वटा निर्वाचन क्षेत्रमा पूर्व र वाहालवाला गरी ११ जना मन्त्रीहरूले आइतबार उम्मेदवारी दर्ता गराएका हुन् ।

ठेकदार खोज्न प्रदेशमन्त्री प्रचण्ड निवासमा !

१६ कात्तिक, काठमाडौं । सात वर्षदेखि निर्माणाकै क्रममा अलपत्र छ, कमलविनायकबाट नगरकोट जाने १६ किलोमिटरको सडक । सडक निर्माणका लागि ठेक्का पाएको कम्पनीले चरम लापरवाही र ढिलाइ गर्दा पनि सबै सरकारी निकाय तथा जनप्रतिनिधिहरु मौनजस्तै थिए । पछिल्ला दिनमा फेरि सडक निर्माणमा भएको ढिलाइबारे सम्बद्ध निकाय र जनप्रतिनिधिले चासो देखाउन थालेका छन् । यसलाई स्थानीयहरुले […]

प्रदेशमन्त्री सिंहमाथि दुर्व्यवहार गर्नेलाई कारवाहीको माग

७ असोज, काठमाडौं । नेपाली कांग्रेस सर्लाही निर्वाचन क्षेत्र-४ ले प्रदेश दुईका मन्त्री विरेन्द्रप्रसाद सिंहमाथि दुर्व्यवहारर गर्नेलाई कारवाहीको माग गरेको छ । प्रदेश दुई सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री सिंहमाथि पार्टी कार्यालय सानेपामा सुनियोजित रुपमा गालीगलौच एवं दुर्व्यवहारर गरिएको भन्दै क्षेत्रीय समितिले कारवाहीको माग गरेको हो । बिहीबार प्रदेश मन्त्री सिंह, पूर्व सांसद […]

प्रदेशमन्त्री रायमाझीद्वारा राजीनामा

बुटवल–लुम्बिनी प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन्। जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट सरकारमा सहभागी भएकी सांसद सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएकी हुन्। जसपाको एक पक्ष सरकारमा सहभागी हुँदा उनीसहित ४ जना सांसद मन्त्री भएका थिए। जसपाको सरकारलाई सर्मथन नरहेकाले प्रदेश सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको उनले […]

सरकारी अड्डामा धर्ना दिने प्रदेशमन्त्री भन्छन्- प्रधानमन्त्रीलाई घेर्नु नपरोस् !

१८ भदौ, काठमाडौं । प्रदेश सरकारले दिएको विदा अवज्ञा गरेको भन्दै आन्तरिम मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव आफैं राष्ट्र बैंक, जनकपुरको कार्यालयमा धर्ना बसे । धेरैले उनलाई 'स्टन्ट' गरेको टिप्पणी गरे । तर, प्रदेशमन्त्री यादव भने …

प्रदेशमन्त्री पाउँदा डोल्पालीमा खुसीयाली

पिछडिएको र उपेक्षित गरिएको डोल्पाले संघीय सरकारको पहिलोपटक प्रदेशमन्त्री पाएपछि डोल्पाली जनतामा खुसीयाली छाएको छ । डोल्पा जिल्ला प्रदेश क्षेत्र (क) बाट नेकपा एमालेको तर्फबाट प्रदेश सभासदस्यमा निर्वाचित भएका नन्दसिंह बुढा मन्त्री भएपछि डोल्पाली जनतामा खुसीयाली छाएको हो।