१६ कात्तिक, काठमाडौं । सात वर्षदेखि निर्माणाकै क्रममा अलपत्र छ, कमलविनायकबाट नगरकोट जाने १६ किलोमिटरको सडक । सडक निर्माणका लागि ठेक्का पाएको कम्पनीले चरम लापरवाही र ढिलाइ गर्दा पनि सबै सरकारी निकाय तथा जनप्रतिनिधिहरु मौनजस्तै थिए । पछिल्ला दिनमा फेरि सडक निर्माणमा भएको ढिलाइबारे सम्बद्ध निकाय र जनप्रतिनिधिले चासो देखाउन थालेका छन् । यसलाई स्थानीयहरुले […]