प्रदेशमन्त्री तथा उम्मेदवार थापाको निधन

प्रदेश १ का वन, पर्यटन तथा भू–संरक्षणमन्त्री एवं मोरङ क्षेत्र नं ३ ‘१’ का प्रदेशसभाका उम्मेदवार शेखरचन्द्र थापाको उपचारका क्रममा बुधबार विराटनगरमा निधन भएको छ । उनको विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले जानकारी दिए ।मोरङको पथरीशनिश्चरे नगरपालिका–८ सखराका बासिन्दा ५८ वर्षीय थापाले गत असोज २३ गते […]

सम्बन्धित सामग्री

डेंगुका कारण प्रदेशमन्त्री तथा उम्मेदवारको निधन

विराटनगर :  मोरङ-३ नम्बर क्षेत्र अन्तर्गत प्रदेश सभा (१) का उम्मेदवार तथा प्रदेश सरकारका मन्त्री शेखरचन्द्र थापाको डेंगुका कारण निधन भएको छ।मनोनयनकै दिनदेखि बिरामी परेका उनी नोबेल मेडिकल कलेजमा उपचारत् थिए। बुधबार बिहान १०:३० बजे उनको निधन भएको नोबेलका प्रशासन प्रमुख नारायण दाहालले जानकारी दिए।मंगलबार राति १०: ३० बजे अचानक स्वास्थ्यमा जटिलता आएपछि उनलाई आईसीयूमा राखिएको थियो।असोज २३ गते उम्मेद्वारी दर्ता गराउँदा देखि नै बिरामी रहेका उनी  असोज २४ गते उपचारका लागि नोबेल अस्पताल भर्न