दाङ – तुलसीपुर उपमहानगरपालिका–१२ का एक कृषकको माछा पोखरीमा अज्ञात व्यक्तिले विष हाल्दा २२ हजार माछाको भुरा मारेका छन्। १४ कठ्ठामा रहेको पोखरीमा माछा पालिएको छ। आफ्नो माछा पोखरीमा अज्ञात व्यक्तिले विष हाल्दा माछा मरेको कृषक मदन गरीले बताए। पोखरीमा २ महिनाअघि मात्रै प्रतिगोटा ५ रुपैयाँका दरले एक लाख १५ हजारभन्दा बढी मूल्यको माछाको भुरा […]