स्याङ्जाको आँधीखोलामा १ लाख माछाका भुरा छाडियो

स्याङ्जा, २ पुस । स्याङ्जाको आँधीखोला गाउँपालिकाद्वारा पर्यावरणीय सन्तुलन कायम गर्न आँधीखोलामा एक लाख माछाका भुरा छोडिएको छ । गाउँपालिकाले स्याङ्जा स्थित कालीगण्डकी माछा प्रजनन केन्द्रबाट ३७ पोका भुरा ल्याएर आँधीखोलाको विभिन्न १० ठाउँमा छोडेको हो । माछाको पारिस्थितिकीय प्रणालीमा असर परेको भन्दै वातावरणीय प्रभाव सन्तुलनका लागि माछाका भुरा छाडिएको गाउँपालिकाले जनाएको छ । करेन्ट […]

सम्बन्धित सामग्री

आँधीखोलामा छाडियो माछाका भुरा

वालिङ – स्याङ्जाको गल्याङ नगरपालिका–३ स्थित आँधीखोलामा माछाका भुरा छाडिएको छ। कालीगण्डकी ए जलविद्युत् परियोजनाले गल्याङस्थित बुटवल पावर कम्पनीको बाँधस्थलमा दुई लाख ८० हजार माछाका भुरा छाडेको हो। परियोजनाले बर्सेनि कालीगण्डकीको जलाशय तथा आँधीखोलामा माछाका भुराहरू छाड्दै आएको कालीगण्डकी ए जलविद्युत् परियोजना मिर्मीका प्रमुख पशुपतिराज गौतमले बताए। “वातावरणीय सन्तुलन कायम राख्न र माछा मारेरै जीविकोपार्जन […]

माझी समुदायलक्षित आँधीखोलामा छाडियो माछाका भुरा

वालिङ– स्याङ्जाको गल्याङ नगरपालिका-३ स्थित आँधीखोलामा माछाका भुरा छाडिएको छ । कालीगण्डकी ए जलविद्युत् परियोजनाले गल्याङस्थित बुटवल पावर कम्पनीको बाँधस्थलमा दुई लाख ८० हजार माछाका भुरा छाडेको हो । परियोजनाले बर्सेनि कालीगण्डकीको जलाशय तथा आँधीखोलामा माछाका भुराहरू छाड्दै आएको कालीगण्डकी ए जलविद्युत् परियोजना मिर्मीका प्रमुख पशुपतिराज गौतमले बताए । ‘वातावरणीय सन्तुलन कायम राख्न र माछा […]

मकवानपुरको बागमती नदीमा एक लाख माछाका भुरा छाडियो

प्राकृतिक जलाशय तथा नदी नाला र खोलामा  माछाको  अभाव हुन नदिने उद्देश्यले मकवानपुरको बागमती नदीमा एक लाख माछाका भुरा छाडिएको छ । हाल त्यहाँ माछाको कमी हुँदै गएको छ । मकवानपुरको बागमती गाउँपालिकास्थित झुरझुरेमा बागमती नदीमा एक लाख माछाका भुरा छाडिएको प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन केन्द्रको कार्यालय हेटौंडा मकवानपुरले जनाएको छ । सो कार्यालयको आयोजनामा बागमती नदीमा एक लाख रहु र नैनी जातका माछाका भुरा छाडिएको हो । कार्यालय प्रमुख सरोजकुमार यादव तथा बागमती गाउँपालिकाका अध्यक्ष

वाग्मती नदीमा एक लाख माछाका भुरा छाडियो

बागमती– प्राकृतिक जलाशय तथा नदी नाला र खोलामा  माछाको  अभाव हुन नदिने उद्देश्यले मकवानपुरको बागमती नदीमा एक लाख माछाका भुरा छाडिएको छ । हाल त्यहाँ माछाको कमी हुँदै गएको छ । मकवानपुरको बागमती गाउँपालिकास्थित झुरझुरेमा बागमती नदीमा एक लाख माछाका भुरा छाडिएको प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन केन्द्रको कार्यालय हेटौँडा मकवानपुरले जनाएको छ ।  सो कार्यालयको […]

सप्तकोशी नदीमा ३० हजार माछाका भुरा छाडियो

हेटौडा । सप्तरी र सुनसरी जिल्लाकोबीचमा पर्ने सप्तकोशी नदीमा ३० हजार माछाका भुरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र मकवानपुरले राहु र नैनी जातका ३० हजार माछाका भुरा नदीमा छाडेको हो । प्राकृतिक जलाशय मत्स्य प्रर्वद्धन तथा संरक्षण केन्द्र मकवानपुरका कार्यालय प्रमुख सरोज कुमार यादवले जलीय जैविक विविधता संरक्षण तथा प्राकृतिक […]

नारायणी नदीमा ४० हजार माछाका भुरा छाडियो

नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिएको छ । रहु र नैनी जातका माछाका ४० हजार भुरा प्रकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाले नारायणी नदीमा छाडेको हो । जलीय जैविक विविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रित समुदायको आयस्तर अभिवृद्धिका लागि स्थानीय जातका माछा नदीमा छाडिएको कार्यालयका प्रमुख सरोजकुमार यादवले बताए । कार्यालयले अघिल्लो वर्ष पनि नारायणीमा ४० हजार भुरा छाडेको र यसपटक स्याङ्जास्थित काली र कोसी नदीमा पनि माछाका भुरा छाड्ने योजना रहेको यादवले बताउनुभयो । यस

नारायणी नदीमा ४० हजार माछाका भुरा छाडियो

नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिएको छ । जलीय जैविक विविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रित समुदायको आयस्तर अभिवृद्धिका लागि स्थानीय जातका माछा नदीमा छाडिएको हो ।  प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं...

स्याङ्जाको आँधी खोलामा एक लाख माछाका भुरा छाडियो

स्याङ्जाको आँधी खोला गाउँपालिकाले पर्यावरणीय सन्तुलन कायम गर्न आँधी खोलामा एक लाख माछाका भुरा छाडेको छ । गाउँपालिकाले कालीगण्डकी माछा प्रजनन केन्द्रबाट भुरा ल्याएर आँधी खोलाका विभिन्न १० ठाउँमा छोडेको हो । आँधी खोलामा माछाको उत्पादन घटेकाले वातावरणीय प्रभाव सन्तुलन बिग्रने भएकाले भुरा छाडिएको गाउँपालिकाले जनाएको छ । करेन्ट र विषादी प्रयोगको कारणले परम्परागत र स्थानीय जातका माछा लोप हुने खतरा बढेपछि स्थानीय जातका माछाका भुरा छाडिएको आँधी खोला गाउँपालिका अध्यक्ष सुधीर कुमार पौडेलले बताए

दाङको बबई नदीमा माछाका भुरा छाडियो

दाङ - नदीको पर्यावरणीय सन्तुलन कायम राख्न दाङको बबई नदीमा माछाका भुरा छाडिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले घोराही उपमहानगरपालिका-५ धर्ना सिसहनियामा बबई नदीमा माछाका भुरा छाडेको हो । रहु र नैनी जातका ६ हजार माछाका भुराहरु बबई नदीमा छोडिएको विज्ञ केन्द्रका प्रमुख डा.बेदबहादुर केसीले जानकारी दिनुभयो । नदीको पर्यावरणीय सन्तुलन कायम गर्न र नदीमा माछाको सङ्ख्या बढाउन भुरा छोडिएको उहाँको भनाइ छ । नदीको जैविक विविधता कायम गर्न, पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछा...

बबई नदीमा माछाका भुरा छाडियो

देउखुरी । नदीको पर्यावरणीय सन्तुलन कायम राख्न दाङको बबईमा माछाका भुरा छाडिएको छ । भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रले विश्व मत्स्य दिवसका अवसर पारेर आज घोराही उपमहानगरपालिका–५ धर्नाको सिसहनियास्थित बबई नदीमा माछाका भुरा छोडिएको हो । माछापालनलाई व्यावसायिक बनाउनेतर्फ मात्रै भन्दा पनि खोला नदीको पर्यावरणीय अवस्थालाई सन्तुलनमा राख्न आवश्यक रहेको केन्द्रका प्रमुख डा […]