स्याङ्जा-मत्स्य विकास केन्द्र मिर्मीले स्याङ्जाका दुई पालिकाका कृषकलाई ३५ हजार माछाका भुरा वितरण गरेको छ ।स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिकाका कृषकलाई ३५ हजार माछाका भुरा वितरण गरिएको हो । कृषकको मागलाई आधार बनाएर माछाका भुरा वितरण गरिएको केन्द्रका प्रमुख रविनसन अधिकारीले जानकारी दिए । गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको सो केन्द्रले पहिलो चरणमा […]