माछाका भुरा तस्करी बढ्यो

बिर्तामोड– भारतीय माछाका भुरा तस्करी बढेको छ । माछाका भुरा सहज रुपमा उपलब्ध गराउन सक्षम भएपनि भारतीय माछाका भुरा तस्करी गरी ल्याउने क्रम बढेसँगै झापाका किसान समस्यामा परेका हुन् । आफूहरुले माछाका भुरा उत्पादन गरेपनि भारतीय माछाका भुरा तस्करी गरी ल्याउने क्रम बढेसँगै आफूहरु समस्यामा परेको बिर्तामोडस्थित हेवन वाटर पार्कका सञ्चालक ध्रुव शिवाकोटी बताउँछन् । […]

सम्बन्धित सामग्री

ठूलो सङ्ख्यामा माछाका भुरा उत्पादन गर्दै मत्स्य विकास केन्द्र

चितवन, १ चैत । मत्स्य विकास केन्द्र भण्डाराले चालु आर्थिक वर्षमा ठूलो सङ्ख्यामा माछाका भुरा उत्पादन गर्ने गरी काम अघि बढाएको छ । केन्द्रले यस वर्ष विभिन्न आठ जातका सात करोड २१ लाख माछाका भुरा उत्पादन गर्ने योजनाका साथ काम गरिरहेको छ । कार्यालयका प्रमुख माधवप्रसाद दाहालका अनुसार ह्याचरी गरिएका, फिसिङ र फ्राइ साइजका भुरा […]

कृषकलाई माछाका भुरा वितरण

दमौली, २ जेठ । तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा कृषकलाई माछाका भुरा वितरण गरेको छ । व्यावसायिकरूपमा माछापालन गरिरहेका कृषकलाई गाउँपालिकाले माछाका भुरा वितरण गरेको हो । सातवटै वडाका कृषकलाई ६० हजार माछाका भुरा वितरण गरिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. विनय शाहले जानकारी दिए । माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न र माछापालन व्यवसायमा […]

आँधीखोलामा छाडियो माछाका भुरा

वालिङ – स्याङ्जाको गल्याङ नगरपालिका–३ स्थित आँधीखोलामा माछाका भुरा छाडिएको छ। कालीगण्डकी ए जलविद्युत् परियोजनाले गल्याङस्थित बुटवल पावर कम्पनीको बाँधस्थलमा दुई लाख ८० हजार माछाका भुरा छाडेको हो। परियोजनाले बर्सेनि कालीगण्डकीको जलाशय तथा आँधीखोलामा माछाका भुराहरू छाड्दै आएको कालीगण्डकी ए जलविद्युत् परियोजना मिर्मीका प्रमुख पशुपतिराज गौतमले बताए। “वातावरणीय सन्तुलन कायम राख्न र माछा मारेरै जीविकोपार्जन […]

मकवानपुरको बागमती नदीमा एक लाख माछाका भुरा छाडियो

प्राकृतिक जलाशय तथा नदी नाला र खोलामा  माछाको  अभाव हुन नदिने उद्देश्यले मकवानपुरको बागमती नदीमा एक लाख माछाका भुरा छाडिएको छ । हाल त्यहाँ माछाको कमी हुँदै गएको छ । मकवानपुरको बागमती गाउँपालिकास्थित झुरझुरेमा बागमती नदीमा एक लाख माछाका भुरा छाडिएको प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन केन्द्रको कार्यालय हेटौंडा मकवानपुरले जनाएको छ । सो कार्यालयको आयोजनामा बागमती नदीमा एक लाख रहु र नैनी जातका माछाका भुरा छाडिएको हो । कार्यालय प्रमुख सरोजकुमार यादव तथा बागमती गाउँपालिकाका अध्यक्ष

वाग्मती नदीमा एक लाख माछाका भुरा छाडियो

बागमती– प्राकृतिक जलाशय तथा नदी नाला र खोलामा  माछाको  अभाव हुन नदिने उद्देश्यले मकवानपुरको बागमती नदीमा एक लाख माछाका भुरा छाडिएको छ । हाल त्यहाँ माछाको कमी हुँदै गएको छ । मकवानपुरको बागमती गाउँपालिकास्थित झुरझुरेमा बागमती नदीमा एक लाख माछाका भुरा छाडिएको प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन केन्द्रको कार्यालय हेटौँडा मकवानपुरले जनाएको छ ।  सो कार्यालयको […]

कृषकलाई ३५ हजार माछाका भुरा

स्याङ्जा-मत्स्य विकास केन्द्र मिर्मीले स्याङ्जाका दुई पालिकाका कृषकलाई ३५ हजार माछाका भुरा वितरण गरेको छ ।स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिकाका कृषकलाई ३५ हजार माछाका भुरा वितरण गरिएको हो । कृषकको मागलाई आधार बनाएर माछाका भुरा वितरण गरिएको केन्द्रका प्रमुख रविनसन अधिकारीले जानकारी दिए । गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको सो केन्द्रले पहिलो चरणमा […]

किसानलाई ३५ हजार माछाका भुरा वितरण

वालिङ – मत्स्य विकास केन्द्र मिर्मीले दुई पालिकाका किसानलाई ३५ हजार माछाका भुरा वितरण गरेको छ । स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिकाका किसानलाई माछाका भुरा वितरण गरिएको हो । किसानको मागका आधारमा माछाका भुरा वितरण गरिएको केन्द्रका प्रमुख रविनसन अधिकारीले जानकारी दिए । गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको सो केन्द्रले पहिलो चरणमा स्याङ्जामा […]

स्याङ्जाको आँधीखोलामा १ लाख माछाका भुरा छाडियो

स्याङ्जा, २ पुस । स्याङ्जाको आँधीखोला गाउँपालिकाद्वारा पर्यावरणीय सन्तुलन कायम गर्न आँधीखोलामा एक लाख माछाका भुरा छोडिएको छ । गाउँपालिकाले स्याङ्जा स्थित कालीगण्डकी माछा प्रजनन केन्द्रबाट ३७ पोका भुरा ल्याएर आँधीखोलाको विभिन्न १० ठाउँमा छोडेको हो । माछाको पारिस्थितिकीय प्रणालीमा असर परेको भन्दै वातावरणीय प्रभाव सन्तुलनका लागि माछाका भुरा छाडिएको गाउँपालिकाले जनाएको छ । करेन्ट […]

दाङको बबई नदीमा माछाका भुरा छाडियो

दाङ - नदीको पर्यावरणीय सन्तुलन कायम राख्न दाङको बबई नदीमा माछाका भुरा छाडिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले घोराही उपमहानगरपालिका-५ धर्ना सिसहनियामा बबई नदीमा माछाका भुरा छाडेको हो । रहु र नैनी जातका ६ हजार माछाका भुराहरु बबई नदीमा छोडिएको विज्ञ केन्द्रका प्रमुख डा.बेदबहादुर केसीले जानकारी दिनुभयो । नदीको पर्यावरणीय सन्तुलन कायम गर्न र नदीमा माछाको सङ्ख्या बढाउन भुरा छोडिएको उहाँको भनाइ छ । नदीको जैविक विविधता कायम गर्न, पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछा...

बबई नदीमा माछाका भुरा छाडियो

देउखुरी । नदीको पर्यावरणीय सन्तुलन कायम राख्न दाङको बबईमा माछाका भुरा छाडिएको छ । भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रले विश्व मत्स्य दिवसका अवसर पारेर आज घोराही उपमहानगरपालिका–५ धर्नाको सिसहनियास्थित बबई नदीमा माछाका भुरा छोडिएको हो । माछापालनलाई व्यावसायिक बनाउनेतर्फ मात्रै भन्दा पनि खोला नदीको पर्यावरणीय अवस्थालाई सन्तुलनमा राख्न आवश्यक रहेको केन्द्रका प्रमुख डा […]