‘दोस्ताना २’ र ‘फ्रेडी’सँगै फिल्म निर्माता आनन्द एल रोयको फिल्मबाट पनि बाहिरिय अभिनेता कार्तिक

एजेन्सी। करण जोहरको ‘दोस्ताना २’ र शाहरुख खानको ‘फ्रेडी’बाट बाहिरिएका बलिउड अभिनेता कार्तिक आर्यन फिल्म निर्माता आनन्द एल रोयको एक नाम तय नभएको ग्याङ्गस्टार फिल्मबाट पनि बाहिरिएको खवर सार्वजनिक भएको छ। कार्तिक फिल्मबाट बाहिरिनुको कारण भने सार्वजनिक भइसकेको छैन्। साथै एक रिर्पोटले फिल्म निर्माताले अब फिल्मका लागि कार्तिकको ठाउँमा आयुष्मान खुरानालाई लिन सक्ने उल्लेख गरिएको छ।

सम्बन्धित सामग्री

काजल अग्रवाल फिल्म ‘इन्डियन २’ बाट फेरि पर्दामा

एजेन्सी । दक्षिण भारती अभिनेत्री काजल अग्रवाल फिल्म ‘इन्डियन २’ बाट फेरि पर्दामा फर्किने भएकी छन् । विवाहपछि फिल्मबाट टाढा भएकी काजलले गत वर्ष छोरालाई जन्म दिएकी थिइन् । अब उनी आफ्नो काममा फर्किएकी छिन् । काजल अब दक्षिण भारतीय अभिनेता एवं फिल्म निर्माता कमल हसनको फिल्म ‘इन्डियन २’ बाट फेरि पर्दामा देखिने भएकी छन् […]

फिल्म निर्माता रोज राणा प्यूठान प्रदेशसभा-१ ‘ख’ बाट विजयी

काठमाडौं । प्यूठानबाट प्रदेशसभातर्फ अभिनेता तथा निर्माता एवं निर्देशक रोज राणा (सरोज थापा) विजयी हुनु भएको छ । लुम्बिनी प्रदेशको प्यूठान क्षेत्र नं. १ (ख)का नेपाली कांग्रेसका उम्मेदवार राणा आफ्ना निकटतम् प्रतिद्वन्द्वीभन्दा १ हजार ७ सय ११ मत अन्तरले विजयी हुनु भएको हो । राणा कांग्रेस-माओवादी-समाजवादी गठबन्धनबाट उम्मेदवार बन्नु भएको थियो । राणाले २२ हजार […]

कान्स फिल्म फेस्टिभलको जुरीमा दीपिका

काठमाडौँ– आगामी मे १७ देखि २८ सम्म फ्रान्समा आयोजना हुने ७५औं कान्स फिल्म फेस्टिभलको जुरीमा बलिउड अभिनेत्री दीपिका पादुकोण रहने भएकी छिन् ।  फ्रान्सेली अभिनेता विन्सेट लिन्डनले जुरीको अध्यक्षता गर्ने सदस्यहरूमा दीपिकासहित इरानी फिल्म निर्माता असघर फरहादी, स्वीडिस अभिनेत्री नुमी र्‍यापेस, अभिनेत्री, लेखक तथा निर्माता रेबेका हल, इटालियन अभिनेत्री ज्यास्मिन ट्रिन्का, फ्रान्सेली निर्देशक जेफ निकोल्स […]

मलयाली अभिनेता विजय बाबुमाथि यौन हिंसाको आरोप

मलयाली अभिनेता तथा निर्माता विजय बाबुविरुद्ध यौन हिंसाको आरोप लागेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार एक महिलाले उनीमाथि यौन हिंसाको आरोप लगाएकी हुन्। पीडित महिलाको उजुरीका आधारमा प्रहरीले विजयविरुद्ध मुद्दा दर्ता गरिसकेको छ। दक्षिण भारतको कोझिकोड जिल्लाकी ती महिलाले आफूमाथि बारम्बार यौन हिंसा भएको भन्दै प्रहरीमा उजुरी दिएपछि मुद्दा दर्ता भएको हो।सन् २०१२ अभिनेताको रुपमा फिल्म क्षेत्रमा प्रवेश गरेका विजय फिल्म निर्माता पनि हुन्। उनले ३० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् भने १०

अभिनेता तथा फिल्म निर्माता अमिताभ दयालको हृदयघातका कारण निधन

एजेन्सी । भारतीय अभिनेता तथा फिल्म निर्माता अमिताभ दयालको हृदयघातका कारण निधन भएको छ । उनी ६१ वर्षका थिए ।

फिल्म निर्माता चन्दन रोक्काको निधन

पुराना अभिनेता तथा फिल्म निर्माता चन्दन रोक्काको निधन भएको छ । रोक्काको बिहिबार बिहान शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा निधन भएको उनका भाइ नवराज रोक्काले जानकारी दिए । ५९ वर्षका रोक्का केही अगाडि कोरोना संक्रमित भएका थिए । एक साता अगाडि भने उनको कोरोना रिपोट नेगेटिभ आएको थियो । कोरोना रिपोट नेगेटिभ आएपनि स्वास्थ्यमा समस्या देखिएको कारण उनको अस्पतालको आइसियुमै उपचार भइरहेको थियो ।घर, संघर्ष लगायत थुप्रै सिरियल अभिनय गरेका रोक्काले ‘पिरती आफै हुँदो रहेछ’, ‘प्रेम युद्ध

अभिनेत्री मन्दिरा बेदीका पति फिल्म निर्माता राज कौशलको हृदयघातबाट निधन

बलिउड फिल्म निर्माता राज कौशलको बुधवार बिहान हृदयघातबाट निधन भएको छ । अभिनेता रोहित रोयले निर्माताको तस्वीर पोस्ट गर्दै लेखेका छन्, ‘राजको आज बिहान अन्दाजी ४ बजे हृदयघातबाट निधन भएको छ । उहाँ घरमा हुनुहुन्थ्यो, जबसम्म परिवारले कुनै स्वास्थ्य सहायता पाउन सक्थे, राजको निधन भइसकेको थियो ।’ सामाजिक सञ्जालका पोस्टहरूमा धेरै कलाकारले अप्रत्यासित घटना भन्दै श्रद्धाञ्जलि लेखेका छन् । उनले सन् १९८१ मा आफ्नै विज्ञापन उत्पादन कम्पनी शुरू गरेर ८ हजारभन्दा बढी विज्ञापनहरू निर्देशन गरिसकेका थिए ।

साजिदको फिल्मको मुख्य भूमिकामा अभिनेता कार्तिन आर्यन देखिने

एजेन्सी। बलिउड फिल्म निर्माता साजिद नाडियाडवालाले घोषणा गरेको सत्यनारायणको कथाको मुख्य भूमिकामा अभिनेता कार्तिक आर्यन देखिने भएका छन्। नमः पिक्चर्सको सहयोगमा बन्न लागेको फिल्ममा नाडियाडवाला ग्य्रान्डसन इन्टरटेनमेन्ट सह–निर्मातामा रहनेछन्। फिल्मलाई भारतको राष्ट्रिय पुरस्कार विजेता निर्देशक समीर विदवान्सले निर्देशन गर्नेछन्। सत्यनारायणको कथा एक प्रेम कहानीको महाकाव्य हो। फिल्मको सुटिङ यस वर्षको अन्त्यबाट हुनेछ।