चन्द्रागिरीको ५८ आना जग्गामा भूमाफियाको रजगज, वडाध्यक्षकै डोजर गरियो प्लटिङ

वडामा भएको गैरकानुनी कामको विरोधमा जनप्रतिनिधि र स्थानीयबासी उभिएका छन् । उनीहरूले गैरकानुनी काम तुरुन्त रोक्न माग गरेका छन् । आफूहरूले जनप्रतिनिधिबाट जिम्मेवारपूर्ण जवाफ नपाएको उनीहरूको गुनासो छ ।

सम्बन्धित सामग्री

प्लटिङले लखेटिरहन्छ दिलबहादुरलाई

काठमाडौँ– बारीमा बन्दा काटिरहँदा होस् वा फर्सी टिपिरहँदा दिलबहादुर बेकोजूका आँखा घरिघरि वरपर डुलिरहन्छन् । जहाँ जग्गा प्लटिङ गर्नका लागि डोजरले डाँडाकाँडा र खोलानाला कोतरिरहेका हुन्छन् ।  ढिलोचाँडो त्यो डोजर आफ्नो बारीसम्म आइपुग्ने कुराले दिलबहादुरलाई सताइरहेको हुन्छ। किनभने, उनले कृषि कर्म गर्न जग्गा भाडामा ल...

अनुमतिबिना स्काभेटर चलाउन रोक

काठमाडौँ– गोकर्णेश्वर नगरपालिकाले आफ्नो पालिकाभित्र अनुमतिबिना डोजर र स्काभेटर प्रयोग गर्न रोक लगाएको छ । जग्गा प्लटिङ गर्ने तथा मिलाउने नाममा प्रयोग गरिने उक्त मेसिनरी औजारले पहिरो जाने सम्भावना उच्च भएको भन्दै नगरपालिकामा गुनासो आउन थालेपछि स्काभेटर प्रयोगमा रोक लगाइएको हो ।  नगरप्रमुख दीपक रिसालका अनुसार, ‘नगरपालिकामा सधिँयारको जग्गा, भवन तथा पर्खालमासमेत क्षति पुग्ने गरी […]

फेवाताल भूमाफिया र दलालको चंगुलमा पुग्यो : खिमलाल देवकोटा

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले फेवाताल भूमाफिया र दलालहरुको चंगुलमा परेको बताएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले जग्गा माफियाले डोजर लगाएर फेवातालको सिमसार क्षेत्रमा प्लटिङ गरिरहेको प्रति दुःख व्यक्त गरे । ताल अतिक्रमित भएर आधा पुरिँदा सरकारी संयन्त्रले नै बेवास्ता गरेको उनको भनाइ थियो ।

फेवाताल भूमाफिया र दलालको चंगुलमा पुग्यो : सांसद देवकोटा [भिडियो]

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले फेवाताल भूमाफिया र दलालहरुको चंगुलमा परेको बताएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले जग्गा माफियाले डोजर लगाएर फेवातालको सिमसार क्षेत्रमा प्लटिङ गरिरहेको प्रति दुःख व्यक्त गरे । ताल अतिक्रमित भएर आधा पुरिँदा सरकारी संयन्त्रले नै बेवास्ता गरेको उनको भनाइ थियो ।

अनियन्त्रित प्लटिङलाई मौन स्वीकृति

ढिस्को, खोला र इनारको ख्यालै नगरी जग्गा कारोबारीले आफूखुसी रूपमा डोजर चलाएको दृश्यका साक्षी स्थानीयहरू छन् । प्लटिङ जोडिने गरी सडक ट्र्याक खोल्ने र घडेरी सम्याउने नाममा बिनास्वीकृति प्लटिङ भइरहेको उनीहरूको भनाइ छ । ‘डोजर चलाउन स्वीकृति दिने अनुमति वडा कार्यालयलाई छैन,’ सूर्यविनायक–९ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता उपेन्द्रराज केसीले भने, ‘घडेरी सम्याउने भन्दै सिफारिस/स्वीकृति लिन आउनेलाई नगरपालिका पठाउने गरेको छ ।’

सम्याउने नाममा धमाधम जग्गा प्लटिङ

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले निषेधाज्ञा लागू गर्‍यो । शैक्षिक संस्थाका र सार्वजनिक सवारीसाधन पनि ठप्प भए । खाद्यान्न र स्वास्थ्य सामग्री बोकेका सवारी मात्रै बिनारोकटोक चल्न पाएका थिए । तर भक्तपुरका डाँडापाखामा डोजर चल्न भने रोकिएन । झन् बढ्यो ।

वायुु प्रदूूषण बढेपछि नागार्जुन नगरपालिकामा डोजर सञ्चालनमा रोकावट

वायु प्रदूषण बढेपछि नागार्जुन नगरपालिकाले नगर क्षेत्रभित्र डोजर सञ्चालमा रोक लगाएको छ । नगर प्रमुख मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले वायु प्रदूषणका साथै कोरोना संक्रमण समेत बढेको भन्दै अर्को व्यवस्था नभएसम्मका लागि नगर क्षेत्रभित्र डोजर सञ्चालन गरी जग्गा प्लटिङ लगायतका कार्य गर्न रोक लगाएको हो । ...

आफूखुसी जग्गा प्लटिङ

सरकारले अनुमतिबिना जग्गा प्लटिङमा रोक लगाए पनि जग्गा व्यवसायीले आफूखुसी त्यो काम गरिरहेको पाइएको छ । भिरालो जग्गामा जथाभावी डोजर लगाइएको छ । खोला, राजकुलो अनि सडकको ख्याल नगरी सार्वजनिक/पर्ती जग्गा अतिक्रमण गरेर आफूखुसी रूपमा जग्गा व्यापारीले प्लानिङ गरिरहेका छन् । जिल्लाको चाँगुनारायण नगरका नौ वटै वडाका डाँडा र भिरालो जग्गाको उत्खनन भइरहेको छ ।

गोदावरी नगरपालिकाले जग्गा प्लटिङ रोक्यो

काठमाडौं : गोदावरी नगरपालिकाले  जग्गा खण्डीकरण (प्लटिङ) गर्न रोक लगाएको छ।अनुमति नलिई नगरपालिकाभित्रका सार्वजनिक जग्गा,राजकुलो,धार्मिक स्थल लगायत जग्गामा डोजर चलाउँदा गाउँ समाजलाई समेत असर पुगेको भनी जनगुनासो आएको भन्दै नगरपालिकाले एक सूचना जारी गरी रोक लगाएको जानकारी दिएको हो।सूचनाअनुसार नगरपालिकाभित्र अब अनाधिकृत रुपले जग्गा प्लटिङ गर्न पाइने छैन। ‘सम्बन्धित निकायको स्वीकृति भएको भए स्वीकृति दिने निकायको स्वीकृति पत्र, जग्गा, के कति कारणले केका लागि खण्डीकरण? वा प्लटिङ भए उपत्यका वि