प्लटिङले लखेटिरहन्छ दिलबहादुरलाई

काठमाडौँ– बारीमा बन्दा काटिरहँदा होस् वा फर्सी टिपिरहँदा दिलबहादुर बेकोजूका आँखा घरिघरि वरपर डुलिरहन्छन् । जहाँ जग्गा प्लटिङ गर्नका लागि डोजरले डाँडाकाँडा र खोलानाला कोतरिरहेका हुन्छन् ।  ढिलोचाँडो त्यो डोजर आफ्नो बारीसम्म आइपुग्ने कुराले दिलबहादुरलाई सताइरहेको हुन्छ। किनभने, उनले कृषि कर्म गर्न जग्गा भाडामा ल...