कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले निषेधाज्ञा लागू गर्यो । शैक्षिक संस्थाका र सार्वजनिक सवारीसाधन पनि ठप्प भए । खाद्यान्न र स्वास्थ्य सामग्री बोकेका सवारी मात्रै बिनारोकटोक चल्न पाएका थिए । तर भक्तपुरका डाँडापाखामा डोजर चल्न भने रोकिएन । झन् बढ्यो ।