काठमाडौं– रुस पूर्वी तथा दक्षिणी युक्रेनलाई कब्जा गर्ने लक्ष्यमा रहेको एकजना वरिष्ठ रुसी कमाण्डरले बताएका छन् । मेजर जनरल रुस्तम मिन्नेकायेभलाई उद्धृत गर्दै सरकारी समाचार संस्थाले जनाएअनुसार रुसको लक्ष्य पूर्वी युक्रेनको डोनबास क्षेत्रका साथै दक्षिणी युक्रेन पनि कब्जा गर्नु हो । डोनबास क्षेत्र कब्जामा लिएको खण्डमा क्राइमिया रुस भूमिसँग जोडिने भएकाले यसलाई निकै रणनीतिक महत्वका […]
काठमाडौं– पूर्वी युक्रेनमा सैनिक आक्रमण थालेका रुसी फौजले लुहान्स्क क्षेत्रको एउटा शहर कब्जा गरेका छन् । लुहान्स्क क्षेत्रका गभर्नर शेरी हाइडाइले रुसी फौजले लुहान्स्क क्षेत्रको क्रेमिन्ना शहरमा नियन्त्रण जमाएको बताएका हुन् । उनका अनुसार युक्रेनी सैनिक पछि हटेपछि उक्त शहर रुसी नियन्त्रणमा गएको हो । सो शहरमा रुसी फौजले चारैतिरबाट आक्रमण गरेको उनको भनाइ छ […]
काठमाडौं– पूर्वी युक्रेनका पोपास्ना र रुबिज्ने शहरलाई कब्जा गर्ने रुसी प्रयास विफल पारिएको युक्रेनी सेनाले जनाएको छ । युक्रेनी सेनाले विज्ञप्ति जारी गर्दै पूर्वी युक्रेनको डोनेत्स्क र टाभ्रिया क्षेत्रमा रहेका ती शहरलाई कब्जा गर्ने रुसी प्रयासलाई असफल पारेको जनाएको हो । बीबीसीका अनुसार पछिल्लो २४ घण्टामा पूर्वी युक्रेनमा रुसी फौजका आठ आक्रमण असफल पारिएको युक्रेनी […]
काठमाडौं– रुसी फौजले युक्रेनको दक्षिणपूर्वी शहर मारिउपोलमा अस्पताल कब्जा गरी ४ सय जनाभन्दा धेरैलाई बन्धक बनाएको स्थानीय नेताले बताएका छन् । मारिउपोलका क्षेत्रका गभर्नर पाभ्लो किरिलेन्कोले सामाजिक सञ्जाल टेलिग्राममा सन्देश जारी गर्दै रुसी फौजले अस्पताललाई चारैतिरबाट कब्जा गरेको बताएका हुन् । उनले अस्पतालभित्र ४ सय जनालाई बन्धक बनाएर राखेको र बाहिर निस्कन खोज्नेमाथि गोली प्रहार […]
एजेन्सी । रुस र युक्रेनबीच युद्ध भइरहेको बेला बेलायतले एउटा रुसी विमानलाई कब्जामा लिएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको दुई हप्ता भएको छ । युक्रेन एक्लै रुससंग लडिरहेको छ । तर पनि उसले रुसी सेना समक्ष हार मानेको छैन । रुस र युक्रेनबीच युद्ध चर्किरहेकै बेलामा बेलायतले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको भन्दै रुसी […]
रुसी सैनिकले कब्जा गरेको युक्रेनको शहर खेर्सनमा स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन्। हजारौँ प्रदर्शनकारीले तटीय शहर खेर्सनमा रुसले गरेको कब्जाविरुद्ध प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । खेर्सन जारी युद्धमा रुसले कब्जा गरेको अहिलेसम्मकै ठूलो युक्रेनी शहर हो । करिब दुई हजार स्थानीय बासिन्दाले शहरमा प्रदर्शन गरेको हुन् । उनीहरुले युक्रेनी झण्डा फराउँदै राष्ट्रिय […]
एजेन्सी, १६ फागुन। रुसी रक्षा मन्त्रालयले युक्रेनको आकाशभरि रुसको वायुसेनाको कब्जा भएको दाबी गरेको छ । आज (सोमबार) बिहानसम्म युक्रेनको आकाशभरि रुसको वायुसेनाको कब्जा भएको रुसी रक्षा मन्त्रालयले दाबी गरेको हो। जमीनमा रुसी सैनिकहरू राजधानी किभलाई घेर्न सफल भएसँगै रुसी वायुसेना पनि हावी भएको बुझिएको छ । रुसी सेनाले युक्रेनका आठवटा हवाई प्रतिरक्षा प्रणाली बुक […]
काठमाडौँ– रुसी सेना युक्रेनको राजधानी कीभमाथि नियन्त्रणमा लिन भिडन्त जारी राखेका छन्। हिजोबाट सैन्य कारवाही थालेका रुसी सैनिकहरू राजधानी कीभलाई कब्जा गर्न युक्रेनी सैनिकहरूसँग युद्ध जारी राखेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार युक्रेनको राजधानी कीभमा रुसी सेना र युक्रेनी सैनिकहरूबीच भीषण भिडन्त भइरहेको छ। रुसी सेना ट्याङ्कसहित युक्रेनको राजधानी कीभभित्रै पुगेपछि ठूलाठूला विस्फोटनको आवाज […]
१३ फागुन, काठमाडौं । रुसी सेनाले युक्रेनको एक टापु कब्जा गरेको छ । युक्रेनको सीमा सुरक्षा बलले कृष्ण सागरमा अवस्थित स्नेक आइल्याण्ड कब्जा गरिएको बताएको हो । ‘हामीलाई प्राप्त जानकारी अनुसार स्नेक आइल्याण्ड कब्जामा लिइएको छ’, सीमा सुरक्षा बलले बिहीबार जानकारी दिएको छ । ओडेसा प्रशासनिक क्षेत्रअन्तर्गत पर्ने उक्त टापूमा तैनाथ युक्रेनका सैनिकसँगको सम्पर्क टुटेको […]