रुसी सेनाद्वारा युक्रेनको एक टापु कब्जा

१३ फागुन, काठमाडौं । रुसी सेनाले युक्रेनको एक टापु कब्जा गरेको छ । युक्रेनको सीमा सुरक्षा बलले कृष्ण सागरमा अवस्थित स्नेक आइल्याण्ड कब्जा गरिएको बताएको हो । ‘हामीलाई प्राप्त जानकारी अनुसार स्नेक आइल्याण्ड कब्जामा लिइएको छ’, सीमा सुरक्षा बलले बिहीबार जानकारी दिएको छ । ओडेसा प्रशासनिक क्षेत्रअन्तर्गत पर्ने उक्त टापूमा तैनाथ युक्रेनका सैनिकसँगको सम्पर्क टुटेको […]

सम्बन्धित सामग्री

टापु राष्ट्रमा किन चलिरहेको छ विश्वका नेताको दौडधुप ?

भारत, इन्डोनेसिया र दक्षिण कोरियाजस्ता देश पनि विश्वको सिपिङ च्यानल र महासागर अर्थतन्त्रका लागि टापु राष्ट्रमा आफ्नो प्रभाव खोजिरहेका छन्  पपुवा न्युगिनी (पिएनजी)का प्रधानमन्त्री जेम्स मारापे व्यस्त आयोजक भएका छन् । गिनीको...

जापानमा १४ हजार १ सय २५ टापु

काठमाडौं : जापानले आफ्नो देशको राजनीतिक नक्साभित्रका टापुहरुको संख्या पुनः गणना गरेको छ। ३५ वर्षअघि सन् १९८७ मा टापुको संख्या गणना गरेको जापानले पुनः गणना गर्दा देशमा दोब्बर बढी अर्थात् ७ हजार बढी टापु भेटाएको छ। जापानको जिओस्पेसियल इन्फरमेसन अथोरिटी जीएसआईले गरेको सूचना संकलनबाट जापानी क्षेत्रमा १४ हजार १ सय २५ टापु फेला परेका छन्। १९८७ मा कोस्ट गार्डले निकालेको तथ्यांकमा टापुको संख्या ६ हजार ८ सय ५२ थियो। जापानले आफ्नो नयाँ प्रविधिले जापानमा टापुको संख्या धेरै देखिए पनि देशको नक

साउथ स्यान्डविच टापु क्षेत्रको पूर्वमा ६.८ म्याग्निच्युडको भूकम्प

बिहीबार बिहान ०३०३ जिएमटीमा दक्षिण स्यान्डविच टापु क्षेत्रको पूर्वमा ६.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।...

‘चिनियाँ सेनाले प्रहार गरेकाे एउटा क्षेप्यास्त्रले ताइवान टापु पार गर्‍याे’

चीनले आज शुक्रवार पनि ताइवानको टापु वरिपरि क्षेप्यास्त्र प्रहार गरेको छ । आज दोस्रो पटक प्रहार गरिएको क्षेप्यास्त्रले ताइवान टापु पार गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । चीनको सैन्य सम्बद्ध राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका प्राध्यापक मेङ सियाङकिङले क्षेप्यास्त्र ताइवान टापु पार गरेको र यो पहिलो पटक भएको बताउनुभएको चीनको सरकारी सञ्चारमाध्यम सीसीटीभीले जनाएको छ । सेनाले अभ्यासका क्रममा लडाकु र बम वर्षा गराउने यन्त्रसहित एक सयभन्दा बढी युद्धविमान तथा १० भन्दा बढी विनाशक र युद्ध पोतहरू लगेको चिनियाँ समाचार संस्था सिन्ह्...

अचानक कसरी गायब भयो २२ किलोमिटर लामो टापु ?

विश्वमा वर्षौंदेखि देखिएको एउटा टापुको बारेमा रहस्यमय खबर सार्वजनिक भएको छ ।  अहिलेसम्म गुगल नक्शामा देखिने टापु वास्तवमा त्यहाँ थिएन । जेम्स कुक नामका एक व्यक्तिले यो टापु सन् १७७४ मा पत्ता लगाएको दाबी गरेपछि यस टापुको नाम ‘स्यान्डी आइल्याण्ड’ राखिएको थियो । जेम्सले प्रशान्त महासागरमा यो टापुको अस्तित्वको बारेमा बताएका थिए ।  यस टापुको रहस्यमयताका कारण यसलाई फ्यान्टम आइल्याण्ड पनि भनिन्थ्यो । तर, जब अनुसन्धानकर्ताले यस टापुको सत्यता बताए, तब मानिसहरू छक्क परे ।  कुनै समय यो टापु गुगलमा दे...

एक मनमोहक टापु- जमैका!

निश्चय नै क्रिस्टोफर कोलम्बसले भने झैं जमैका आँखाले देखेको सबैभन्दा सुन्दर टापु हो। समय र दह्रो खल्ती भएमा घुम्नै पर्ने देश हो- जमैका।

पृथ्वीको सबैभन्दा उत्तरमा रहेको टापु पत्ता लाग्यो

पृथ्वीको सबैभन्दा उत्तरमा रहेको टापु पत्ता लागेको छ। गत जुलाइमा नमुना संकलनका लागि वैज्ञानिकहरु ओणाक टापुमा गएका थिए। तर, आर्टिक क्षेत्रका टापुहरुको दर्ता गर्ने डेनिश अधिकारीसँग सम्पर्क गर्दा उनीहरु सो...

आलोचनाबीच डेनमार्कमा ३५ हजार मानिस अट्ने कृत्रिम टापु बनाइँदै

डेनमार्कको संसदले ३५ हजार मानिस अट्ने कृत्रिम टापु निर्माण गर्न र कोपेनहागेन बन्दरगाहलाई समुद्री सतहबाट बचाउने परियोजना अनुमोदन गरेको छ।लिनेथोलम नामको यो विशाल टापुमा मुख्य भूमिबाट रिङ्‌रोड, शुरूङ र मेट्रो लाइन जडान हुने बताइएको छ। यो टापुको २.६ वर्ग किलोमिटर हुनेछ। सो परियोजनाको काम यस वर्षको अन्त्यसम्ममा थाल्ने बताइएको छ।यद्यपि; पर्यावरणप्रेमी र वातावरणविद्‌हरू सो परियोजनाको विपक्षमा उभिएका छन्। उनीहरूले टापु निर्माणपछि निम्तनसक्ने सम्भावित असरबारे