न्यूयोर्क भ्रमणको प्राथमिकतामा एमसीसी छैन : परराष्ट्रमन्त्री (भिडियाेसहित)

काठमाडौँ– नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अहिलेको अमेरिका भ्रमणको प्राथमिकतामा नरहेको बताएका छन् । बुधबार कार्यभार सम्हालेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जान लागेको भन्दै एमसीसी प्राथमिकतामा नरहेको बताएका हुन् । ५०० मिलियन अमेरिकी डलरको अनुदान सहयोग सम्बन्धी एमसीसी सम्झौताका विषयमा नेपालमा पक्ष र […]

सम्बन्धित सामग्री

एमसीसीलाई लिएर प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्काबीच मतभेद !

काठमाडौं, २४ कार्तिक । अमेरिकी सहयोग सम्झौता एमसीसीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काको अभिव्यक्ति फरक फरक आउन थालेको छ । प्रधानमन्त्री देउवाले जसरी पनि एमसीसी पारित गर्नुपर्ने भन्दै सार्वजनिक रुपमै अभिव्यक्ति दिँदाखेरि उता परराष्ट्रमन्त्री खड्का भने एमसीसी राष्ट्रिय सहमति गरेरमात्रै अघि बढाउनुपर्ने पक्षमा उभिएका छन् । उनले पछिल्लो समय यस्तैखाले अभिव्यक्ति […]

राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुन्छ : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा.नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताएका छन् । नेपाल प्रेस युनियनले आज जिल्ला सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले देशमा वर्तमान सरकारको माझ सबैभन्दा बढी चर्चाको विषय र पेचिलो भएर उठेको विषय एमसीसी भएकाले एमसीसी पास गर्नु आवश्यक छ, तर यसका लागि राजनीतिक दलहरूको सहमति बिना पास गर्न सम्भव छैन, त्यस कारण सबै दलहरुबीच छलफल गरेर सहमति भएमात्र एमसीसी पास हुन्छ ।’एमसीसी पास गर्न वर्तमान गठबन्धन सरकारले गठबन्धन भित

दलीय सहमतिबिना एमसीसी पारित हुँदैन : खड्का

परराष्ट्रमन्त्री डा नारायण खड्काले दलीय सहमति नभए मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित नहुने बताएका छन् ।विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग शनिबार कुराकानी गर्दै मन्त्री खड्काले एमसीसी सबै दलको सहमतिमा मात्र पारित हुने भएकोले सरकारले सहमति बनाउने प्रयत्न गरिरहेको बताएका हुन् । “हामी सहमतिको प्रयासमा छौं,” उनले भने, “दलहरुबीच सहमति नभए एमसीसी पास गर्न सम्भव हुँदैन ।प्रधानमन्त्री शेरबहादुर […]

दलीय सहमति नभएसम्म एमसीसी पारित हुँदैन : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा.नारायण खडकाले दलीय सहमति नभएसम्म मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित नहुने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग शनिबार कुराकानी गर्दै मन्त्री खड्काले सो कुरा बताएका हुन् । मन्त्री खड्काले एमसीसी सबै दलको सहमतिमा मात्र पारित हुने भएकोले सरकारले सहमति बनाउने प्रयत्न गरिरहेको बताए ।‘हामी सहमतिको प्रयासमा छौं, दलहरुबीच सहमति नभए एमसीसी पास गर्न सम्भव हुँदैन,’ मन्त्री खड्काले भने ।  प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका दलहरुबीच स

एमसीसी सम्झौता सबैको सहमतिमा मात्र अगाडि बढ्छः परराष्ट्रमन्त्री खड्का

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सबैको सहमतिमा मात्र अघि बढाउने बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेको बैठकमा मन्त्री खड्काले एमसीसीबारे दलहरुको एकस्वर हुनुपर्ने बताएका छन् । उनले एमसीसी सम्झौता पास नगर्दा हुने क्षति कसरी न्यूनीकरण गर्ने भनेर पनि सोच्नुपर्ने बताए ।

राष्ट्रिय सहमतिमा एमसीसी पारित गरिनुपर्छ : परराष्ट्रमन्त्री खड्का

न्यूयोर्क । परराष्ट्रमन्त्री नारायण खड्काले दलीय सहमतिको आधारमा एमसीसी पारित गरिनुपर्ने बताएका छन् । न्यूयोर्कमा नेपाली समुदायसँगको अन्तक्र्रिया कार्यक्रममा  खड्काले भने, “सबै दल बसेर छलफल गरौँ, हामीलाई चाहिने हो भने पारित गरौँ नभए नगरौँ ।’एमसीसीबारे कतिपय भ्रम समेत रहेको बताउँदै उनले त्यसलाई सरकारले प्रस्ट पार्न कोसिस गर्ने बताए । 'हामीलाई यो चाहिन्छ भन्ने निष्कर्षमा पुगिन्छ भने पारित गरौँ , नभए नगरौँ ,'  खड्काले भने ।एमसीसीलाई धेरै गिजोल्न तिर लाग्न

एमसीसी संशोधन नगरी पारित गर्नुपर्ने परराष्ट्रमन्त्री डा. खड्काको भनाई

काठमाडौं, ११ असोज । संयुक्त राष्ट्रसंघको अमेरिकाको न्यूयोर्कमा जारी महासभामा भाग लिन अमेरिका पुगेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग सम्झौता एमसीसी परिमार्जन नगरी संसद्बाट अनुमोदन गर्नुपर्ने धारणा राखेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युर्योक च्याप्टर, कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति अमेरिका, न्युर्योक महावाणिज्यदूत कार्यालयको संयुक्त आयोजनामा भएको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका […]

माओवादी सहितको सरकारले एमसीसी सम्झौता गरेको हो : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी सहयोगको एमसीसी सम्झौता नेकपा माओवादी केन्द्र सहितको नेपाली कांग्रेस नेतृत्वको सरकारले गरेको बताएका छन् । अमेरिका भ्रमणमा रहेका मन्त्री खड्काले एक कार्यक्रममा माओवादी सहितको मन्त्रिपरिषद् बैठकले पारित गरेर एमसीसी सम्झौता भएको बताए । ‘जुन बेला अर्थमन्त्रीलाई (अमेरिका) पठाइयो सही गर्नका लागि, त्यतिबेला नेपाली कांग्रेस एक्लै थिएन, त्यतिखेर माओवादी केन्द्रसँग सहकार्य गरेर निर्वाचनका लागि सरकार बनाएका थियौं । अर्थमन्त्रीलाई पठाउनका लागि प्रधानमन्त्री एक्लैले पठाउने होइन, त्यहाँ क्याबिनेटम...

अमेरिका भ्रमणमा एमसीसी प्राथमिकतामा छैनः परराष्ट्रमन्त्री खड्का

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले आफ्नो अमेरिका भ्रमणमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्राथमिकतामा नरहने बताएका छन् । बुधबार मात्र परराष्ट्रमन्त्री नियुक्त भएका खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन साँझ न्यूयोर्क जाने भएका छन् । उनले राष्ट्रसंघ महासभामा भाग लिनुका साथै साइडलाइन मिटिङका क्रममा सार्क देशका परराष्ट्रमन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । तर भ्रमणको […]