राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुन्छ : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा.नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताएका छन् । नेपाल प्रेस युनियनले आज जिल्ला सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले देशमा वर्तमान सरकारको माझ सबैभन्दा बढी चर्चाको विषय र पेचिलो भएर उठेको विषय एमसीसी भएकाले एमसीसी पास गर्नु आवश्यक छ, तर यसका लागि राजनीतिक दलहरूको सहमति बिना पास गर्न सम्भव छैन, त्यस कारण सबै दलहरुबीच छलफल गरेर सहमति भएमात्र एमसीसी पास हुन्छ ।’एमसीसी पास गर्न वर्तमान गठबन्धन सरकारले गठबन्धन भित

सम्बन्धित सामग्री

एमसीसी आवश्यक तर दलहरूबीच सहमतिविना पास हुँदैन : परराष्ट्रमन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले राजनीतिक दलहरूबीच सहमति भएमात्र एमसीसी पास हुने बताएका छन् । नेपाल प्रेस युनियनले सोमबार उदयपुरको गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खड्काले एमसीसी पास गर्नु अहिलको आवश्यक रहेको भएपनि दलहरूको सहमतिविना पास गर्न सम्भव नरहेको बताए । एमसीसी पास गर्न वर्तमान गठबन्धन सरकारले गठबन्धन भित्र नै व्यापक...

राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुन्छः परराष्ट्रमन्त्री खड्का

एमसीसी पास गर्न वर्तमान गठबन्धन सरकारले गठबन्धन भित्र नै व्यापक छलफल गर्ने र प्रतिपक्षमा रहेको नेकपा (एमाले)बीच पनि छलफल गरेर सहमति भए तत्कालै एमसीसी पास हुने मन्त्री खड्काले बताए ।

एमालेसँग सहमति भए तत्कालै एमसीसी पास हुन्छ: परराष्ट्रमन्त्री खड्का

एमसीसी पास गर्न वर्तमान सरकारले गठबन्धनभित्र नै व्यापक छलफल गर्ने र प्रतिपक्षमा रहेको नेकपा (एमाले)सँग पनि छलफल गरेर सहमति भए तत्कालै एमसीसी पास हुने मन्त्री खड्काले बताए ।

दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुन्छ: परराष्ट्रमन्त्री खड्का

प्रतिपक्षमा रहेको नेकपा (एमाले)बीच पनि छलफल गरेर सहमति भए तत्कालै एमसीसी पास हुने मन्त्री खड्काले बताए।

दलीय सहमति नभएसम्म एमसीसी पारित हुँदैन : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा.नारायण खडकाले दलीय सहमति नभएसम्म मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित नहुने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग शनिबार कुराकानी गर्दै मन्त्री खड्काले सो कुरा बताएका हुन् । मन्त्री खड्काले एमसीसी सबै दलको सहमतिमा मात्र पारित हुने भएकोले सरकारले सहमति बनाउने प्रयत्न गरिरहेको बताए ।‘हामी सहमतिको प्रयासमा छौं, दलहरुबीच सहमति नभए एमसीसी पास गर्न सम्भव हुँदैन,’ मन्त्री खड्काले भने ।  प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका दलहरुबीच स

यथास्थितीमा एमसीसी पास हुनसक्दैन : परराष्ट्रमन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले यथास्थितीमा अमेरिकी अनुदान सम्झौता (एमसीसी) अनुमोदन हुन नसक्ने बताएका छन् । शनिबार बिराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा सबै दल र पक्षको साझा सहमतीपछि मात्र एमसीसी पास हुने बताए । सहमती जुटाउन प्रयत्न भैरहेको समेत उनले बताए । केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई पास गर्नुपर्ने बताउँदै केही पक्षले बखेडा झिक्ने प्रयास […]

अहिलेकै अवस्थामा एमसीसी पास हुन सक्दैन : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री नारायण खड्काले अहिलेकै अवस्थामा एमसीसी पास हुन नसक्ने बताएका छन् । विराटनगरमा शनिबार पत्रकारहरूसँगको कुराकानीमा उनले सबै दलको साझा सहमति हुँदा मात्रै एमसीसी संसद्‌बाट पास हुने बताएका हुन् । उनले साझा सहमतिका लागि प्रयत्‍न गरिरहेको बताए ।