माओवादी सहितको सरकारले एमसीसी सम्झौता गरेको हो : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी सहयोगको एमसीसी सम्झौता नेकपा माओवादी केन्द्र सहितको नेपाली कांग्रेस नेतृत्वको सरकारले गरेको बताएका छन् । अमेरिका भ्रमणमा रहेका मन्त्री खड्काले एक कार्यक्रममा माओवादी सहितको मन्त्रिपरिषद् बैठकले पारित गरेर एमसीसी सम्झौता भएको बताए । ‘जुन बेला अर्थमन्त्रीलाई (अमेरिका) पठाइयो सही गर्नका लागि, त्यतिबेला नेपाली कांग्रेस एक्लै थिएन, त्यतिखेर माओवादी केन्द्रसँग सहकार्य गरेर निर्वाचनका लागि सरकार बनाएका थियौं । अर्थमन्त्रीलाई पठाउनका लागि प्रधानमन्त्री एक्लैले पठाउने होइन, त्यहाँ क्याबिनेटम...

सम्बन्धित सामग्री

चुनौतीको चाङमाथि परराष्ट्रमन्त्री खड्का, खोजे आन्तरिक एकता र नैतिक बल

२१ असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का सामु यतिबेला वैदेशिक सम्बन्धका केही पेचिला विषयहरु पार लगाउनुपर्ने गहन चुनौती र जिम्मेवारी छ । भारत र चीनसँग सन्तुलित सम्बन्ध, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता, चीनले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) योजना, नेपाल-भारत सीमा समस्या, नेपाल-चीन सीमाको विषय र १९५० को नेपाल-भारत शान्ति तथा मैत्री […]

एमसीसी सबैको सहमतिमा मात्र अघि बढ्छः परराष्ट्रमन्त्री खड्का

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता सबैको सहमतिमा मात्र अघि बढाउने बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेको बैठकमा मन्त्री डा. खड्काले एमसीसी सहमतिमा मात्र अघि बढाइने बताएका हुन् ।

एमसीसी सम्झौता सबैको सहमतिमा मात्र अगाडि बढ्छः परराष्ट्रमन्त्री खड्का

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सबैको सहमतिमा मात्र अघि बढाउने बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेको बैठकमा मन्त्री खड्काले एमसीसीबारे दलहरुको एकस्वर हुनुपर्ने बताएका छन् । उनले एमसीसी सम्झौता पास नगर्दा हुने क्षति कसरी न्यूनीकरण गर्ने भनेर पनि सोच्नुपर्ने बताए ।