एमसीसी संशोधन नगरी पारित गर्नुपर्ने परराष्ट्रमन्त्री डा. खड्काको भनाई

काठमाडौं, ११ असोज । संयुक्त राष्ट्रसंघको अमेरिकाको न्यूयोर्कमा जारी महासभामा भाग लिन अमेरिका पुगेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग सम्झौता एमसीसी परिमार्जन नगरी संसद्बाट अनुमोदन गर्नुपर्ने धारणा राखेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युर्योक च्याप्टर, कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति अमेरिका, न्युर्योक महावाणिज्यदूत कार्यालयको संयुक्त आयोजनामा भएको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका […]