बुढीगण्डकी निर्माणका लागि टेण्डर आहृवान गर्ने उर्जामन्त्रीको घोषणा

२५ वैशाख, काठमाडौं । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना सिधै चिनियाँ कम्पनी गेजुवालाई नदिने भएको छ । उर्जा तथा सिञ्चाईंमन्त्री वर्षमान पुनले आयोजना निर्माणका लागि टेण्डर प्रक्रिया सुरु गर्ने घोषणा गरेसँगै केपी ओली नेतृत्वको सरकारले गेजुवालाई सिधै दिन्छ कि भन्ने आशंका मेटिएको हो । मंगलबार मन्त्रालयमा श्वेतपत्र सार्वजनिक गर्दै मन्त्री पुनलेयोजना निर्माणका लागि …

सम्बन्धित सामग्री

गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माणका लागि १२ कम्पनीले हाले टेण्डर

६ असार, चितवन । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि दोस्रोपटक आह्वान गरिएको टेण्डरमा १२ कम्पनीहरूले टेण्डर बिट गरेका छन् । टेण्डर हालेका १२ वटा कम्पनीहरू …

महानगरले ६ करोड लगानीमा बालाजुमा ‘स्केटबोर्ड’ निर्माण गर्ने

१७ जेठ,काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘स्केटबोर्ड’ निर्माण गर्ने भएको छ । ‘स्केटबोर्ड’ निर्माणका लागि महानगरपालिकाले टेण्डर आह्वान समेत गरिसकेको छ । महानगरको सार्वजनिक निर्माण विभागका प्रमुख राम थापाका अनुसार करिब ६ करोड रूपैयाँ लागतमा बालाजुमा ‘स्केटबोर्ड’ निर्माण गरिने छ । ‘बालाजुको १७ रोपनी जग्गामा ‘स्केटबोर्ड’ निर्माणका लागि टेण्डर प्रक्रियामा गएका छौं, ठेक्का लागेको ६ महिनाभित्र […]

राप्ती लोकमार्ग निर्माणका लागि बहुवर्षीय टेण्डर आह्वान गर्न सांसदकाे माग

काठमाडाैं । प्रतिनिधि सभाका सांसद टेकबहादुर बस्नेतले राप्ती लोकमार्ग निर्माणका लागि बहुवर्षीय टेण्डर आह्वान गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभा बैठकको शुन्य समयमा शुक्रबार बोल्दै सांसद बस्नेतले काठमाडौंबाट दाङ हुँदै सल्यान र रुकुम पश्चिमको सदरमुकाम जोड्ने राप्ती लोकमार्ग निर्माण सम्पन्न नहुँदा अस्तव्यस्त भएको बताउनुभयो । उहाँले सो लोकमार्ग निर्माणका लागि बहुवर्षिय टेण्डर आह्वान गर्न […]

प्रहरी एकेडेमीको टेण्डर स्वीकृतिको चरणमा

काभ्रेको पनौतीमा निर्माण हुन लागेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको टेण्डर स्वीकृतिको चरणमा पुगेको छ । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले महाराजगञ्जमा रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई पनौतीमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणका लागी प्राविधिक परिक्षण सकेर टेण्डर आह्वान गरिएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले रातोपाटीलाई बताए । उनले भने–‘ अहिले टेण्डर स्वीकृतिको चरणमा पुगेको छ ।’

७ अर्ब ३४ करोडमा सिद्धबाबा सुरुङमार्ग निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई

सिद्धार्थ राजमार्गको पहिरोग्रस्त सिद्धबाबा क्षेत्रमा सुरूङमार्ग निर्माणका लागि  टेण्डर प्रकिया टुंगिएको छ ।

निर्माणका काममा अझै सिण्डिकेटः मिलेमतोमै ११ टेण्डर लिइँदै

विकास निर्माणलगायतका काम ठेक्कामा दिँदा हुने मिलेमतो र बेथिति हटाउन ई–विडिङ गर्ने व्यवस्था रहेपनि मिलेमतोमा सीमित व्यवसायीले मात्र टेण्डर दर्ता गर्ने प्रवृति अझै हट्न सकेको छैन। निर्माणलगायतका काममा सीमित व्यवसायीहरुको सिण्डिकेट चलिरहेको छ।...

शिलान्यास भएको ६ महिनासम्म पनि हुन सकेन औद्योगिक क्षेत्रको टेण्डर

नेपालगञ्ज– बाँकेको नौबस्तामा औद्योगिक क्षेत्र निर्माणका लागि शिलान्यास भएको ६ महिना हुँदासमेत टेण्डरसम्म हुन सकेको छैन। २०७७ फागनु ११ गते तात्कालिन उद्योग मन्त्री लेखराज भट्टले नौबस्ता औद्योगिक क्षेत्रको निर्माणको शिलान्यास गरेका थिए। तर, अहिलेसम्म त्यहाँ संरचनाहरु निर्माणका लागि टेण्डरसम्म हुन सकेको छैन। न त औद्योगिक क्षेत्र निर्माण गर्ने ठाउँमा वर्षौदेखि बसोबास गर्दै आएका सुकुम्कासीको व्यवस्थापन […]

सिद्धबाबा सुरुङमार्गका लागि ग्लोबल टेण्डर

बहुप्रतिक्षित बुटवल पाल्पा सडकको सिद्धबाबामा सुरुङ निर्माणका लागि टेण्डर आह्वान गरिएको छ । सिद्धबाबा सुरुङमार्गका लागि सडक विभागले ४५ दिनको समय सीमा तोकेर आइतबार ग्लोबल टेण्डर आह्वान गरेको हो ।...

धरहरा निर्माणका लागि टेण्डर आहृवान

३१ वैशाख, काठमाडौं । पुनर्निर्माण प्राधिकरणले धरहरा निर्माणका लागि टेण्डर आहृवान गरेको छ । प्राधिकरणले सोमवार सार्वजनिक सूचना जारी गरेर टेण्डर आहृवान गरेको हो । धराहरा निर्माणका लागि इच्छुक निर्माण कम्पनीलाई एक महिनाभित्र आवेदन पेश गर्न आहृवान गरेको प्राधिकरणको सम्पदा महाशाखा प्रमुख राजुमान मानन्धरले अनलाइनखबरलाई जानकारी दिए । 'टेण्डर आहृवान गरेको ३१ …