भारतीय मिडियाले लेख्यो-चीनबाट खोसिएको बुढीगण्डकी भारतलाई

२९ कात्तिक, काठमाडौं । भारतको एक चर्चित सञ्चारमाध्यले चिनियाँ कम्पनी गेजुवाबाट खोसिएको बुढीगण्डकी जलविद्युत आयोजना अब भारतीय कम्पनीले पाउने दावी गरेको छ । टाइम्स अफ इन्डियाले अब बुढीगण्डकी आयोजना भारतीय कम्पनी एनएचपिसीलाई दिन तयारी गरिएको भन्दै समाचार लेखेको छ । उपप्रधान तथा उर्जामन्त्री कमल थापाको प्रस्तावमा गत सोमबार बुढीगण्डकी आयोजना चिनियाँ …

सम्बन्धित सामग्री

संसदमा उठ्यो पश्चिम सेती भारतलाई दिने निर्णयमाथि प्रश्न

सांसद भीम रावलले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको जिम्मेवारी भारतको सरकारी कम्पनीलाई दिने निर्णयमाथि प्रश्न उठाएका छन् । आजको प्रतिनिधिसभामा बोल्दै उनले ७५० मेगावाट क्षमताको आयोजना भारतीय कम्पनीलाई प्रतिस्पर्धाबिना दिनुको औचित्य खोजेका हुन् ।‘बुढीगण्डकी जलविद्युत् आयोजना प्रतिस्पर्धा बिनै चीनलाई दिइएको भन्दै खोस्ने प्रधानमन्त्रीले पश्चिम सेती निर्माणको जिम्मेवारी भारतलाई दिनुअघि बोलपत्र आह्वान भयो ?,’ रावलले प्रश्न गरे । यस्तै, माथिल्लो कर्णाली जलविद्युत् आयोजना विकास सम्झौता