प्रचण्ड-नेपाल समूहलाई ओलीको चुनौती : २ अंकको सिट ल्याएर देखाउनुहोस्

प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्ड-माधव नेपाल समूहलाई २ अंकको सिट ल्याएर देखाउन चुनौती दिएका छन्

सम्बन्धित सामग्री

‘लाइभ डिबेट’मा आउन प्रधानमन्त्रीलाई ओलीको चुनौती

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’मा आउन चुनौति दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत चुनावी एजेण्डामा आधारित बहसका लागि ‘लाइभ डिबेट’ आउन चुनौती दिएका हुन्।

देउवालाई 'लाइभ डिबेट' मा आउन ओलीको चुनौती

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई 'लाइभ डिबेट'मा आउन चुनौती दिएका छन्। सामाजिक संजालमा पोस्ट गर्दै ओलीले देउवालाई प्रत्यक्ष बहसका लागि चुनौती दिएका हुन्। ओलीले देउवा र आफूबिच धेरैले एजेन्डामा आधारित बहस हुनुपर्ने मत राखेको समेत बताएका छन्। 'सामाजिक सञ्जालमा रहेका…

एसपीपीको नयाँ ड्राफ्ट जनतालाई देखाउन सरकारलाई ओलीको चुनौती

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताको नयाँ ड्राफ्ट जनतालाई देखाउन सरकारलाई चुनौती दिएका छन्। मंगलवार काठमाडौंमा आयोजित जननेता मदन भण्डारीको ७१औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एसपीपीको सक्कली नयाँ ड्राफ्ट सार्वजनिक गर्न सरकारलाई चुनौती दिएका…

भ्रष्टचार गरेको प्रमाणित गर्न ओलीको चुनौती

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा ओलीले केही नेताहरूले आफूप्रति भ्रष्टाचार गरेको भनेर टिकाटिप्पणी गरेको भन्दै भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका हुन् । ओलीले आफ्नो र श्रीमतीको नामको सबै चलअचल सम्पत्ति राज्यको नाममा गरेकाले राज्यका नाममा सम्पत्ति ल्याइदिन किन भ्रष्टाचार गर्ने […]

वाइडबडी र ३३ किलो सुन काण्डको छानबिन गर्न सरकारलाई ओलीको चुनौती

काठमाडौं, १२ जेठ : एमाले अध्यक्ष केपी ओलीले वाइडबडी र ३३ किलो सुन काण्डको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले सरकारलाई वाइडबडी, ३३ किलो सुनकाण्ड छानबिन गर्न चुनौती दिएका हुन् । आफूमाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाइएको र रिजर्भ बैंकमा […]

ओलीको चुनौती : मैले जस्तो सबै सम्पत्ति राज्यको नाममा गर्न सक्नुहुन्छ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री र नेताहरूलाई आफूले जस्तै सबै सम्पत्ति राज्यको नाममा गर्न चुनौती दिएका छन्। बिहीबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्दै आफूले जस्तो सबै सम्पत्ति राज्यको नाममा गर्न चुनौती दिएका हुन्। ओलीले संसद्‌मा चुनौती दिँदै भने, ‘मैले सबै चल अचल सम्पत्ति राज्यको नाम गरेको छु। मैले जसरी सबै सम्पत्ति राज्यमा हस्तान्तरण गर्ने कोही निस्किनुस् न।’आफ्नो सबै सम्पत्ति राज्यको नाममा गरेको भएकाले आफूलाई

माधव नेपाललाई तीन सिट जितेर देखाउन ओलीको चुनौती

काठमाडौं, २५ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा माधवकुमार नेपाललाई तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले नेकपा (एस)का अध्यक्ष नेपाललाई तीन सिट ल्याएर देखाउन समेत चुनौती दिएका हुन् । यस्तै, उनले प्रचण्ड ४ सिटपनि आउदैन् भनेर गठबन्धन गरेको […]

सबै दललाई मोर्चाबन्दी गरेर आउन ओलीको चुनौती

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै दलहरुलाई एमालेका विरुद्ध मोर्चा कसेर आउन चुनौती दिएका छन् ।नेपाल मुस्लिम इत्तेहाद संगठनको छैँठौ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दर्ता भएका सबै दलहरुलाई एमालेका विरुद्धमा मोर्चा कसेर आउन चुनौती दिएका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग एक्लै लड्न सकिँदैन भन्ने कुरा बुझेपनि सबै मिलेर एमालेसँग […]

सबै दल मिलेर एमालेविरुद्ध चुनाव लड्न आउन ओलीको चुनौती (फोटोफिचर)

काठमाडौं, १२ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका सबै दल मिलेर आफ्नो दलविरुद्ध चुनाव लड्न चुनौती दिएका छन् । उनले आज राजधानीमा बोल्दै सत्ता गठबन्धनका दलहरुमात्र नभई सबै दल मिलेर आएपनि केही फरक नपर्ने बताएका हुन् । एमालेले कसैसँग गठबन्धन नगरी चुनाव जित्ने दाबी गर्दै ओलीले भने, ‘पाँच वटा मात्र होइन […]

प्रधानमन्त्री ओलीको चुनौती : अध्यादेश फेल गर्ने आँट छ कसैको ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेश फेल गरेर देखाउन चुनौती दिएका छन्