देउवालाई 'लाइभ डिबेट' मा आउन ओलीको चुनौती

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई 'लाइभ डिबेट'मा आउन चुनौती दिएका छन्। सामाजिक संजालमा पोस्ट गर्दै ओलीले देउवालाई प्रत्यक्ष बहसका लागि चुनौती दिएका हुन्। ओलीले देउवा र आफूबिच धेरैले एजेन्डामा आधारित बहस हुनुपर्ने मत राखेको समेत बताएका छन्। 'सामाजिक सञ्जालमा रहेका…

सम्बन्धित सामग्री

‘लाइभ डिबेट’मा आउन देउवालाई ओलीको चुनौति

एमाले अध्यक्ष केपी ओलीले ‘लाइभ डिबेट’का लागि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौति दिएका छन् ।  पूर्वप्रधानमन्त्री ओलीले देउवालाई सामाजिक सञ्जालमार्फत चुनौति दिएका हुन् । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा...

‘लाइभ डिबेट’मा आउन प्रधानमन्त्रीलाई ओलीको चुनौती

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’मा आउन चुनौति दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत चुनावी एजेण्डामा आधारित बहसका लागि ‘लाइभ डिबेट’ आउन चुनौती दिएका हुन्।

फेसबुकबाट देउवालाई ओलीको चुनौती- 'देउवाजी, लाइभ डिबेटका लागि तयार हो ?'

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चुनावकेन्द्रित बहसमा आउन चुनौती दिएका छन् ।

‘लाइभ डिबेट’का लागि देउवालाई ओलीको चुनौती

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनकेन्द्रित बहसमा आउन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चुनौती दिएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले देउवालाई ‘लाइभ डिबेट’को चुनौती दिएका हुन् । सामाजिक सञ्जालमार्फत आफू र देउवाबीच एजेन्डामा आधारित बहसका लागि सुझाव आएको उनले उल्लेख गरेका छन् । “सामाजिक सञ्जालमा...

‘लाइभ डिबेट’मा आउन देउवालाई ओलीको चुनौती

१ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’मा आउन चुनौति दिएका छन् । सामाजिक सञ्जालमा धेरैले ‘लाइभ डिबेट’मा आउन आग्रह गरेको भन्दै ओलीले देउवासँग चुनावी एजेण्डाका आधारित बहसका लागि आफू तयार रहेको बताएका छन् । पश्चिमा देशहरुमा चुनावको बेला ‘लाइभ डिबेट’ हुने गरेको उल्लेख […]

देउवालाई 'लाईभ डिबेट'मा आउँन ओलीको चुनौती

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लाइभ बहसको लागि आउँन चुनौती दिएका छन्। विदेशमा निर्वाचन अगाडी 'लाईभ डिबेट' को अभ्यास रहेको र सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले आफुलाई 'लाईभ डिबेट'मा आउन आग्रह गरेकोले ओलीले आफु यसको लागि तयार रहको बताएका हुन्।अध्यक्ष ओलीले  एजेण्डामा आधारित बहसका लागि आफु तयार रहेको बताउदै देउवालाई बहसमा आउँन चुनौती दिएका छन्। ओलीले देउवा यसको लागि तयार हो कि होइन भन्दै प्रश्न समेत गरेका छन् । अध्यक्ष ओलीले भनेका छन् ' सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले 'लाईभ डिबेट'मा आउन आग्रह गर्नु भएको छ। धेरैजसोले मेरो र नेकॉका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?'आगामी मङ्सिर ४ गते निर्वाचनमा एमालेले ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अगाडी सारेको छ । तर गठबन्धनले पनि भावी प्रधानमन्त्रीको रुपमा एउटा मात्र नाम प्रस्ताव गर्न सकेको छैन ।  गठबन्धनबाट कांग्रेस भित्रै प्रधानमन्त्रीका आधा दर्जन आकांक्षी छन् भने मावोबादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाल पनि प्रधानमन्त्रीका आकाक्षी हुन् ।विदेशमा प्रधानमन्त्री वा राष्ट्रपतिका प्रस्तावित उम्मेदवारबीच खुला बहस हुने गरेको छ । ओलीले पनि विदेशमा हुने जस्तै गरि एजेण्डामा आधारित लाइभ डिबेटको लागि देउवालाई निम्तो दिएका हुन् ।

पाँचदलीय गठबन्धनलाई मिलेर चुनावमा आउन ओलीको चुनौती

प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीले आगामी स्थानीय तह निर्वाचनमा सत्तारुढ पाँचदलीय गठबन्धनलाई आफ्नो पार्टी एक्लैले हराउने दाबी गरेका छन् । ओलीले आफ्नो पार्टीसँग भिड्न मिलेर आउन पनि सत्तारुढ...

सबै दललाई मोर्चाबन्दी गरेर आउन ओलीको चुनौती

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै दलहरुलाई एमालेका विरुद्ध मोर्चा कसेर आउन चुनौती दिएका छन् ।नेपाल मुस्लिम इत्तेहाद संगठनको छैँठौ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दर्ता भएका सबै दलहरुलाई एमालेका विरुद्धमा मोर्चा कसेर आउन चुनौती दिएका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग एक्लै लड्न सकिँदैन भन्ने कुरा बुझेपनि सबै मिलेर एमालेसँग […]

सबै दल मिलेर एमालेविरुद्ध चुनाव लड्न आउन ओलीको चुनौती (फोटोफिचर)

काठमाडौं, १२ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका सबै दल मिलेर आफ्नो दलविरुद्ध चुनाव लड्न चुनौती दिएका छन् । उनले आज राजधानीमा बोल्दै सत्ता गठबन्धनका दलहरुमात्र नभई सबै दल मिलेर आएपनि केही फरक नपर्ने बताएका हुन् । एमालेले कसैसँग गठबन्धन नगरी चुनाव जित्ने दाबी गर्दै ओलीले भने, ‘पाँच वटा मात्र होइन […]