नागढुङ्गा- नौबिसे सडक खण्डको बाटो अझै खुलेन

काठमाडौं । दुई तर्फी बाटो सञ्चालनका लागि नागढुङ्गा नौबिसे सडक खण्ड २ घन्टा बन्द भएकोमा अझै खुलेको छैन । त्रिभुवन राजमार्ग अन्तर्गत नागढुङ्गा नौबिसे सडक खण्ड आज ११ बजेदेखि १ बजेसम्म बन्द हुने भनेर सूचना निकाले पनि १ बजेर ४० मिनेट जादाँसम्म खुलेको छैन । विभिन्न स्थानमा पहिरो गई केही स्थानमा सडक एकतर्फी भएको हुँदा […]

सम्बन्धित सामग्री

अझै खुलेन कर्णाली कोरिडोरको खच्चा खण्ड सडक

जिल्लाभित्र पर्ने कर्णाली कोरिडोरको सर्केगार्ड गाउँपालिका–१ को खच्चा खण्डको सडक अझै सञ्चालनमा आउन सकेको छैन ।

भालुवाङ-प्यूठान सडकको सुख्खा पहिरो उस्तै, खुलेन सवारी

रुपन्देही । बुधबारदेखि अवरुद्ध भालुवाङ-प्यूठान सडक अझै खुलेको छैन । भालुवाङ सडक खण्डको गर्जेनीमा खसेको सुख्खा पहिरो हटाउन नसक्दा बाटो नखुलेको हो । बुधवार राति त्यस क्षेत्रमा पहिरो झरेको थियो । पहिरो अहिले पनि उस्तै छ । गर्जेनी भीर क्षेत्रको साँघुरो भित्ता काटेर सडक फराकिलो पार्ने क्रममा जमिन थर्किएर कमजोर बन्दा पहिरो झरिरहेको छ । […]

पहिरोले अवरुद्ध मुग्लिन-नारायणगढ सडक शनिबार रातिसम्म पनि खुलेन

मुग्लिन नारायणगढ सडक खण्डको काली खोला नजिकै शनिबार दिउँसो ४ बजेतिर सुख्खा पहिरो जाँदा अवरुद्ध भएको सडक राति १० बजेसम्म पनि सञ्चालनमा आएको छैन ।

दुर्घटनामा मृत्यु भएकी महिलाको पहिचान खुलेन

धादिङ। पृथ्वी राजमार्ग अन्तरगत मलेखु–गजुरी सडक खण्डको विहानी पम्प नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् । भैरहवाबाट काठमाण्डौं तर्फ जाँदै गरेको लु २ ख २६४४ नम्बरको बस र विपरित दिशाबाट आँउदै गरेको बा २ ख ४७६२ नम्बरको माईक्रोबस एकआपसमा ठोक्कीएर दुर्घटना भएको थियो । दुर्घटनामा माइकोमा सवार […]

खुलेन कर्णाली करिडोरको बाजुरा–हुम्ला सडक खण्ड

कर्णाली करिडोरको हुम्ला र बाजुरा खण्डको सडक एक महिनाभन्दा बढी समय हुँदा पनि सुचारु भएको छैन । पहिरोले विभिन्न ठाउँमा अवरुद्ध भएको सडकको मर्मतकार्य हुन नसकेपछि हालसम्म सडक सुचारु हुन नसकेको हो ।

बाढी र पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक अझै खुलेन

म्याग्दी : आइतबार बिहानैदेखिको अविरल वर्षाका कारण बेनी–जोमसोम सडक खण्डको ठाउँ ठाउँमा बाढी र पहिरोले क्षति पुर्‍याएपछि आइतबार रातिदेखि अवरुद्ध सडक मंगलवार (आज) बिहानसम्म सिधा सञ्चालनमा आउन सकेको छैन।लगातारको वर्षासँगै गण्डकी प्रदेशको महत्त्वपूर्ण मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डको विभिन्न स्थानमा बाढीपहिरोले अवरुद्ध भएको छ।म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीर सडकमा सुक्खा पहिरोले सिधा यातायात बन्द भएको छ भने रुप्से झरन र बेगखोला आएको बाढीले नियमित यातायातमा समस्या भएक

धरानमा जेब्रा झोलामा भेटिएको शवको खुलेन पहिचान

सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–४ स्थित धरान–भेडेटार सडक खण्डको जंगलमा फेला परेको मानव अंगको पहिचान अझै खुल्न सकेको छैन । फागुन ४ मा साँझ एउटा जेब्रा झोलामा टाउको र खुट्टा तथा बिहिबार अर्को झोलामा शरिरको बाँकी भाग भेटिएको थियो । शवको पहिचान खुल्न नसकेको सुनसरीका एसपी संजयसिंह थापाले रातोपाटीलाई बताए ।शव पोष्टमार्टमका लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) अस्पतालमा राखिएको छ ।  खर्दु सामुदायीक बन क्षेत्रमा भेटिएको मानव अंगबारे अनुसन्धानका लागि विपी क

अवरुद्ध सिद्धार्थ राजमार्ग अझै खुलेन

स्याङ्जा । अविरल वर्षासँगै माथिबाट आएको पहिरो हटाउन समस्या भएपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङ्जा–पाल्पा सडक खण्डको गल्याङ नगरपालिका– १ राम्दीमा आइतबार ४ बजे पहिरो गई अवरुद्ध बनेको सडक खुलाउन नसकिएको हो ।

नारायणगढ–मुग्लिङ सडक अझै खुलेन : यात्रु र चालक अलपत्र

काठमाण्डाै - नारायणगढ–मुग्लिङ सडक अझै खुलेको छैन । निरन्तर पहिरो खसेकाले बन्द सडक खुलाउन समस्या भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो । लगातारको पानीले पहिरो जाँदा चार–पाँच दिनयता सडक खुल्ने र लगत्तै बन्द हुने गरेको छ । निरन्तरको पानीले सडक खण्डको सेती दोभान, चारकिलो र पाँचकिलोमा ठूलो पहिरो खसेको छ ।  चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार अहिले पहिरो हटाउन चारवटा मेसिन र प्राविधिकहरु खटिएका छन् । दिउँसोसम्म पहिरो पन्छाएर सडक खुलाउने गरी प्रयास भ...

२२ वर्षसम्म पनि खुलेन ट्य्राक

दाङबाट अर्घाखाँची सदरमुकाम जोड्ने गच्छे–भालुबाङ सडक निर्माण सुरु भएको २२ वर्ष बितिसक्दा पनि ट्र्याक खुल्न सकेको छैन । वार्षिक बजेट विनियोजन भए पनि ठेकेदार कम्पनीको लापरबाही र बजेट दुरुपयोग भएका कारण काममा ढिलाइ भएको हो । ६४ किलोमिटर सडकमध्ये अझै १० किलोमिटर खण्डको ट्र्याक खुल्न बाँकी छ ।