दुर्घटनामा मृत्यु भएकी महिलाको पहिचान खुलेन

धादिङ। पृथ्वी राजमार्ग अन्तरगत मलेखु–गजुरी सडक खण्डको विहानी पम्प नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् । भैरहवाबाट काठमाण्डौं तर्फ जाँदै गरेको लु २ ख २६४४ नम्बरको बस र विपरित दिशाबाट आँउदै गरेको बा २ ख ४७६२ नम्बरको माईक्रोबस एकआपसमा ठोक्कीएर दुर्घटना भएको थियो । दुर्घटनामा माइकोमा सवार […]

सम्बन्धित सामग्री

कास्की दुर्घटना (अपडेट) : मृत्यु हुनेको पहिचान खुल्यो

कास्कीमा आज भएको जिप दुर्घटनामा मृत्यु भएका दुुईजनाको पहिचान खुलेको छ।  मृत्यु हुनेमा पोखरा महानगरपालिका– २३ पामे कार्कीतगराका ५५ वर्षीय लक्ष्मण सुनार र पामे ठूलाखेतका ५२ वर्षीय जयराम सुनार छन्।  जिल्ला प्रहरी...

उदयपुर जिप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

उदयपुरको बेलका नगरपालिका– ७ मा भएको जीप दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुलेको छ।

पाल्पामा जीप दुर्घटनामा मृत्यु हुनेहरूको पहिचान खुल्यो

पाल्पा – पाल्पाको रानीमहल नजिकै आइतबार भएको जीप दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा पाँच जना नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका रहेका छन् । मृत्यु हुनेमा देवचुली–१६ रजघराका अन्दाजी ५६ वर्षकी पार्वती लोहनी, सोही ठेगाना वर्ष ३५ की सबिता धिताल, सोही ठेगाना ११ वर्षका सबिस लोहनी, अढाई वर्षका ईसव लोहनी र […]

भारतीय रेल दुर्घटनामा मृत्यु भएका ५२ को पहिचान खुलेन

भारतमा करिब एक महिना पहिले २ जुनमा भएको रेल दुर्घटनामा परी मृत्यु भएकामध्ये ५२ शवको अझै पहिचान हुन सकेको छैन । लामो समयसम्म पहिचान हुन नसकेकाले ती शव चाँडै अन्त्येष्टि...

जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुल्यो

रुकुम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- ८ दुलीमा भएको जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ । आज बिहान भएको जीप दुर्घटनामा चारजनाको घटनास्थलमा र एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा सानीभेरी गाउँपालिका-५ का ४८ वर्षीय देउचन खत्री, सोही ठाउँका ७० वर्षीय कर्ण बाँठामगर, बाँफिकोट गाउँपालिका- […]

विमान दुर्घटनामा मृत्यु भएका ६८ मध्ये २६ जनाको पहिचान

२ माघ, पोखरा । पोखरामा आइतबार भएको यती एयलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये २६ जनाको पहिचान खुलेको छ । आइतबार बिहान करिब ११ बजे भएको दुर्घटनामा परेको विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए । अस्वभाविक रुपमा फन्को मार्दै विमान सेती खोंचमा खसेको थियो । दुर्घटनामा परेका अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ […]

नवलपरासी दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

काठमाडौं- नवलपरासी बर्दघाट सुस्ता पूर्वको बुलिङटार गाउँपालिका २ मथारमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुने पाँच जनाको सनाखत भएको छ । मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका–९ बेलचौरकी ४५ वर्षीया फूलमाया माझी रहेका छन् […]

रुपन्देही बस दुर्घटनामा मृत्यु भएका ९ मध्ये ६ जनाको सनाखत

२२ जेठ, रुपन्देही। रुपन्देहीको रोहिणी गाउँपालिकामा भएको बस दुर्घटनामा मृत्यु हुने ९ जनामध्ये ६ जनाको सनाखत भएको छ । ३३ जना सवार लु २ ख ३८४१ नम्बरको बस आइतबार विहान रोहिणी पुलबाट नदीमा खस्दा मृत्यु हुने ६ जनाको पहिचान खुलेको छ भने ३ जनाको अझै सनाखत नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा २४ […]

संखुवासभा दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुल्यो

काठमाडौं । संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीमा बिहीबार बिहान बस दुर्घटनामा मृत्यु भएका १४ जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औंसीडाँडाका ३० वर्षीय विपिन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी-५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल रहेका छन् । यस्तै मादी–६ […]

ट्रक र बस ठोक्किँदा भएको आगलागीमा परी मृत्यु भएकाको पहिचान खुल्यो

मोरङ – सुनसरीको कोशी गाउँपालिकामा भएको सवारी दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ। कोशी र भोक्राह नरसिंह गाउँपालिकाको सीमामा पर्ने खनियाँ पुलमा शुक्रबार राति बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले मृत्यु हुनेमा ना ५ ख २९९६ का चालक निजगढ बाराका २७ वर्षीय शेख […]