काठमाडौं । दुई तर्फी बाटो सञ्चालनका लागि नागढुङ्गा नौबिसे सडक खण्ड २ घन्टा बन्द भएकोमा अझै खुलेको छैन । त्रिभुवन राजमार्ग अन्तर्गत नागढुङ्गा नौबिसे सडक खण्ड आज ११ बजेदेखि १ बजेसम्म बन्द हुने भनेर सूचना निकाले पनि १ बजेर ४० मिनेट जादाँसम्म खुलेको छैन । विभिन्न स्थानमा पहिरो गई केही स्थानमा सडक एकतर्फी भएको हुँदा […]
गलेश्वर – आइतबार बिहानैदेखि अवरुद्ध बेनी–दरबाङ सडकखण्ड आज दिउँसोसम्म पनि सञ्चालन नभएपछि यात्रुहरू समस्यामा परेका छन्। म्याग्दीको बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडक खण्डमा आइतबार बिहानदेखि खस्न सुरु गरेको सुक्खा पहिरो सोमबार साँझसम्म पनि निरन्तर खसिरहेको छ। पहिराको कारण आज साँझसम्म पनि सडक खुलाउन नसकिएको प्रहरीले बताएको छ। उक्त सडक खण्ड […]
पर्वत : दुई वर्षभित्रमा कालोपत्रे समेत गरिसक्ने लक्ष्यका साथ सुरु गरिएको थियो, कालीगण्डकी करिडोर अन्तर्गत फलेवास नगरपालिकाको ढिकदेखि कुश्मा नगरपालिकाको अर्मादीसम्मको खण्ड। तर दुई वर्ष पूरा हुँदा समेत यो भागमा ट्र्याक खुलाउन निकै संघर्ष गरिरहनुपरेको छ। जिल्लाको फलेवास नगरपालिकाको मुडिकुवादेखि कुश्मा नगरपालिकासम्मको विभिन्न भागमा ठाडो भिर त्यसमा पनि कडा चट्टान भएका कारण ट्र्याक खेल्न समेत कठिनाइ भोग्नुपरेको हो। नौ मिटर चाक्लो सडक बनाउने र भारतका धार्मिक पर्यटकलाई मुस्ताङ पुर्या
कर्णाली करिडोरको हुम्ला र बाजुरा खण्डको सडक एक महिनाभन्दा बढी समय हुँदा पनि सुचारु भएको छैन । पहिरोले विभिन्न ठाउँमा अवरुद्ध भएको सडकको मर्मतकार्य हुन नसकेपछि हालसम्म सडक सुचारु हुन नसकेको हो ।
म्याग्दी । पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक खण्ड अझै संचालन हुन सकेकाे छैन् । आइतबार बिहानैदेखिको अविरल वर्षाका कारण बेनी-जोमसोम सडक खण्डकाे ठाउँ-ठाउँमा बाढी र पहिरोले क्षति पुर्याएपछि अवरुद्ध भएकाे थियाे । आइतबार रातीदेखि नै अवरुद्ध भएको सडक आज (मंगलबार) बिहानसम्म पनि सिधा संचालनमा आउन सकेको छैन् । लगातारको वर्षासँगै गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डको […]
रुकुम (पूर्व) : रुकुम पूर्वमा हिउँले अवरुद्ध बनाएको शहीद मार्ग सञ्चालनमा आएको छ तर, मध्यपहाडी लोकमार्ग भने अझै पनि खुल्न सकेको छैन।पुथाउत्तरगंगा गाउँपालिका–१२ क्युबाङ–रिका लेकअन्तर्गतको शहीद मार्ग आइतबार खुलेको हो।मध्यपहाडी लोकमार्गको बाग्लुङ र रुकुम पूर्वको सिमानामा पर्ने पातिहाल्ने खण्ड अझै खुलेको छैन। हिउँले अवरुद्ध बनाएको क्युबाङ–रिका शहीद मार्ग सडकखण्डमा गाउँपालिकाको जेसिभीले हिउँ हटाएपछि आइतबार सडक खुलेको पुथाउत्तरगंगा गाउँपालिकाका कम्प्युटर अपरेट
विकास डाँगी
दाङ : अन्तरक्रिया कार्यक्रममा पुरानै प्रश्नहरु दोहोरिए। जवाफ पनि उस्तै आयो। तर सञ्चार उद्यमी देवी प्रसाद धिताल ‘हेमराज’को हत्या भएको ७ वर्षसम्म पनि अझै रहस्य पत्ता लाग्न सकेको छैन्।
२०६७ साल साउन ६ गते अपरान्ह् साढे ५ बजेतिर तुलसीपुर सीतलपुर सडक खण्ड अन्तर्गत हेमनगरको मुख्...