कोभिड–१९ को महामारीले अर्थतन्त्रका सबै क्षेत्र प्रभावित हुँदा सेयर बजारमा भने २०७७ साल उत्साहजनक रह्यो । कोभिडले व्यापार व्यवसाय प्रभावित भएपछि उद्योगी व्यापारीदेखि सर्वसाधारसम्म सेयर बजारमा आकर्षित भए । जसको कारण नेपाली सेयर बजार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) सर्वाधिक उचाइमा पुगेको छ ।नयाँ वर्ष २०७८ मा सेयर बजारको यो उत्साह कायम रहने अपेक्षा […]