प्रतिनिधिसभा र प्रदेश सभाको चुनावपछि सेयर बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ता निराश बनेका छन् । चुनावपछि तीन दिन खुलेको बजार तीन दशमलव २९ अंक (अर्थात् शून्य दशमलव १७ प्रतिशत)ले घटेर अन्तिम...
काठमाडौ । मौद्रिक नीति सार्वजनिक भएपछि सेयर बजारमा निकै उत्साह देखिएको छ । यसैको सकारात्मक प्रतिक्रियास्वरुपः आइतबार नेप्से सूचक ६३.३४ विन्दुले बढेर २२२७.१६ अंकमा आएको छ । खरिदिबिक्री रकममा पनि नयाँ माहोल देखिएको छ । यस दिन ४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । मौद्रिक […]
The post सेयर बजार ६३.३४ अंकले बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उत्साह छाएको छ। आइतबार सेयर बजार परिसूचक नेप्से २०.६८ अंकले वृद्धि हुँदा २१६४.६१ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ। बजारमा १ करोड ४१ लाख ९८८ कित्ता सेयर कारोबार हुँदा ५ अर्ब ४५ करोड ९९ लाख बराबारको कारोबार भएको नेप्सेले जनाएको छ।
काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा उत्साह छाएको छ। सेयर बजार परिसूचक नेप्से १८.०९ अंकले वृद्धि हुँदा २१४३.९३ विन्दुमा आएर सेयर कारोबार बन्द भएको छ। नेप्सेका अनुसार बजारमा १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उत्साह छाएको छ। बिहीबार सेयर बजार परिसूचक नेप्से ५६.८८ अंकले वृद्धि हुँदा २०२९.०३ विन्दुमा आएर कारोबार बन्द भएको छ। नेप्सेका अनुसार आजको दिन ८ लाख २४ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा बजारमा २ अर्ब २६ करोड रुपैयाँ बढीको कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूले धमाधम लाभांश प्रस्ताव जारी राख्दा पनि सेयर बजारमा उत्साह देखिएको छैन । नेप्से सूचक दुई सातादेखि नै एउटै बिन्दुमा स्थिर रहँदै आएको छ । नेपाल स्टक...
सेयर बजार परिसूचक नेप्सेमा उत्साह देखिएको छ । साताको पहिलो कारोबारको दिन आइतबार नै ५४ अंकले बढेको नेप्सेमा ४ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५४.५८ अंकले बढ्दै २१ सय ९५.१० अंकमा उक्लिएको हो । यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ९.७२ अंकले बढ्दै ४१९.२० अंकमा उक्लिएको नेप्सेले जनाएको छ । १३ वटा उपसूचक मध्ये आज फाइन्स बाहेक सबै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको उपसूचक आज ४.५१ प्रतिशतले बढेको छ भने
२ फागुन, काठमाडौं । अधिकांश कम्पनीको सेयर मूल्य बढेपनि साेमबार सेयर बजारमा उत्साह देखिएन । आइतबार एक सय अंकले घटेको सेयर बजार साेमबार भने ०.०८ अंकले बढेर बन्द भएको छ । सोमबार १११ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको मूल्य घट्याे भने ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन । सोमबार कुल काराेबार रकम ३ अर्ब […]
काठमाडौं। पछिल्लो समय निरन्तर घट्न थालेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने बढेको छ। गत साताभर ६२ अंकले घटेको सेयर बजार परिसूचक आज २७ अंकले बढेको हो। यस क्रममा ७ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भई २ करोड ९ लाख कित्ता सेयर किनबेच भएको छ।
कोभिड–१९ को महामारीले अर्थतन्त्रका सबै क्षेत्र प्रभावित हुँदा सेयर बजारमा भने २०७७ साल उत्साहजनक रह्यो । कोभिडले व्यापार व्यवसाय प्रभावित भएपछि उद्योगी व्यापारीदेखि सर्वसाधारसम्म सेयर बजारमा आकर्षित भए । जसको कारण नेपाली सेयर बजार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) सर्वाधिक उचाइमा पुगेको छ ।नयाँ वर्ष २०७८ मा सेयर बजारको यो उत्साह कायम रहने अपेक्षा […]
कोरोना कहरका कारण अर्थतन्त्रका सबै क्षेत्र शिथिल हुँदा सेयर बजारमा एउटा क्षेत्रमात्रै प्रभावित नभएको देखियो । त्यसका विभिन्न कारणमध्ये लगानीकर्तासँग भएको लगानीयोग्य पुँजीको लागि अन्य क्षेत्र शिथिल हुनु थियो भने अर्को कारण घट्दो ब्याजदर थियो । साथै, पछिल्लो समय सेयर बजार अनलाइन भएसँगै लगानीकर्तामा एउटा उत्साह पनि आएको छ । तर, पछिल्लो समय बजारको विकास […]