सेयर बजारमा उछाल, कारोबार रकम पौने तीन अर्ब भन्दा बढी

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उत्साह छाएको छ। बिहीबार सेयर बजार परिसूचक नेप्से ५६.८८ अंकले वृद्धि हुँदा २०२९.०३ विन्दुमा आएर कारोबार बन्द भएको छ। नेप्सेका अनुसार आजको दिन ८ लाख २४ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा बजारमा २ अर्ब २६ करोड रुपैयाँ बढीको कारोबार भएको छ।

सम्बन्धित सामग्री

साताको सेयर बजार : ४७ अंकलेबढ्दा ४ अर्ब २३ करोडको कारोबार

यस साता सेयर बजार सूचक नेप्सेमा ४७ अंकको वृद्धि भएको छ । लामो समयपछि केही सुधारात्मक संकेत देखिएको यस हप्ता ४७ अंकले बढ्दै १९२२.१६ अंकमा उक्लिएको हो । उसो त यस ४७ अंकले बढेको यस हप्ता कारोबार रकममा समेत बढोन्नती आएको छ । तिहार तथा छठपछि सोमबारदेखि बिहीबार चार दिन खुलेको बजारमा कुल ४ अर्ब २३ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी मंगलबार अर्थात् कात्तिक १६ गते १ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, दोस्रो दिन कात्तिक १५ गते १ अर्ब २५ करोड ८७

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम १ अर्ब माथि

१० भदौ, काठमाडौं । सेयर बजार परिसूचक नेप्से शुक्रबार दोहोरो अंकले घटेको छ । बजार १६.९३ अंकले घटेर २०२२.६२ प्रतिशतमा झरेको छ । साताको अन्तिम दिन शुक्रबार १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८२० रुपैयाँको कारोबार भएको छ । शुक्रबार २१३ कम्पनीको २७ हजार १२० वटा कारोबारबाट ३५ लाख ८८ हजार ८३३ कित्ता […]

सेयर बजार निरन्तर ओरालो : कारोबार रकम पनि घट्यो

काठमाडौँ । सेयर बजार निरन्तर ओरालो लागेको छ । कारोबारको पहिलो दिन आइतबार सामान्य अंकले बढेको नेप्से पछिल्ला कारोबार दिन सोमबार, मंगलबार र बुधबार भने निरन्तर घट्दै गएको हो। आज १ अर्ब ९३ करोड बराबरको सेयर कारोबार भयो। अघिल्लो कारोबार दिन मंगलबार नेप्से ४५.४२ अंकले ओरालो लागेको थियो। सो दिन कूल २ अर्ब ८१ करोड […]

दुई घण्टामा ८.८७ अंकले घट्यो सेयर बजार, कारोबार डेढ अर्ब

१७ असार, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार केही घटेर बन्द भएको छ । शुक्रबार दुई घण्टा मात्र कारोबार हुन्छ । यस दिन ८.८७ अंकले घटेको बजार २०२८.७७ बिन्दुमा आएको छ । यसअघि लगातार तीन दिन बढेको बजारमा लगानीकर्ताले प्रोफिट बुक गर्न खोज्दा बजारमा करेक्सन आएको देखिएको छ । शुक्रबार दुई घण्टाकै […]

सेयर बजार उकालो लाग्यो ,साढे ४ अर्बको कारोबार

काठमाडौँ । कारोबारको अन्तिम दिन आज (बिहीबार) पनि सेयर बजार उकालो लागेको छ । १२. ५३ अङ्कले बढेर बजारको परिसूचक नेप्से २५२० अङ्कमा पुगेको हो । दिनभर ४ अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकम हिजोको तुलनामा सामान्य कमी हो । हिजो ४ अर्ब ५२ करोडको कारोबार भएको थियो । बिहीबारको […]

सेयर बजार ४.२३ अकंले घट्यो, ४ अर्ब ५८ करोडको कारोबार

काठमाडौँ– सेयर बजार मंगलबार अन्तिम समयमा घटेको छ। बुधबार कारोबार सुरु भएको सुरुवाती चरणमा सेयर बजार ७१ अंकले बढेको थियो भने करिब डेढ घण्टामा २८.३२ अंकले बढेको थियो। कारोबार बन्द हुने समयमा सेयर बजार ४.२३ अकंले ओरालो लागेको छ। सेयर बजार ओरालो लाग्दा सेयर बजार मापन गर्ने परिसूचक २ हजार ४ सय १४.६२ विन्दुमा सीमित […]

कारोबारको सुरुमा बढेको सेयर बजार फेरि घट्यो

काठमाडौँ – कारोबार सुरु भएको करिब एक घण्टामा सोमबार सेयर बजार सकरात्मक देखिएको छ। कारोबार सुरु भएको एक घण्टामा सेयर बजार १०.८१ अंकले बढेको हो। लगातार ओरोलो लागेको सयेर बजारमा करिब एक घण्टामा केही सुधार देखिएको छ। यस अवधिमा १९ लाख ८१ हजार ९ सय २१ कित्ता सेयर १ अर्ब ६ करोड ६६ लाख ९ […]

साताको सेयर बजार : ४८ अर्ब बढीको कारोबार

काठमाडौं। यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४८ अर्ब ४७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आइतबारदेखि बिहीबारसम्ममा उक्त रकम बराबरको सेयर कारोबार भएको नेप्सेले बताएको छ। जसमा सबैभन्दा बढी आइतबार ११ अर्ब ५९ करोड रुपैयाँको कारोबार भएको थियो। यसैगरी अन्तिम कारोबार दिन बिहीबार जम्मा ६ अर्ब ९६ करोड रुपैयाँको कोरोबार भएको नेप्सेले बताएको छ।

सेयर बजार सामान्य अंकले बढ्यो

काठमाडौं। लगातार दुई दिन उच्च अंकको गिरावटपछि आज मंगलबार सेयर बजार सम्हालिएको छ। सेयर बजार आइतबार ३५ र सोमबार ३७ अंकले घटेको थियो। आज भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६८ अंकले सुधारिएको छ। यस क्रममा पाँच अर्ब ५२ करोड रूपैयाँको कारोबार भएको छ। बजार बढे पनि नेप्सेमा कारोबार भएका १३ मध्ये चार समूह घटेका छन्।