भलिबल संघको नेतृत्वका लागि मास्के र चन्द भिड्दै

काठमाडौं । नेपाल भलिबल संघको नयाँ नेतृत्वका लागि उपाध्यक्ष निरोज मास्के र महासचिव जितेन्द्रबहादुर चन्दले प्रतिस्पर्धा गर्दै छन् । त्यसका लागि आज संघको चुनावी साधारण सभा हुँदै छ । काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा हुने साधारणसभाले अब चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । उपाध्यक्ष मास्केले केहीअघि नै अध्यक्ष पदका लागि...

सम्बन्धित सामग्री

निफको जुरीमा प्रदीप खड्का, दीया मास्के र किशोर आचार्य

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी कमिटीमा अभिनेता प्रदीप खड्का, अभिनेत्री दीया मास्के र साउन्ड डिजाइनर किशोर आचार्य मनोनीत भएका छन् ।

पात्र र कलाकार फरक हुन् : अभिनेत्री शिल्पा मास्के

अभिनेत्री शिल्पा मास्के आफूलाई चलचित्रमा फरक शैलीमा प्रस्तुत गर्न रुचाउनुहुन्छ । अभिनय गरेको चलचित्रको सङ्ख्याझैँ भूमिका निर्वाह गरिएका पात्र पनि परिचित होउन् भन्ने उहाँको चाहना छ । त्यसैले उहाँ छनौटमा विशेष ध्यान दिनुहुन्छ । चलचित्र ‘सानो मन’ मार्फत अभिनयको सुरुआत गर्नुभएकी अभिनेत्री मास्के पछिल्लो समय ‘परस्त्री’ का कारण चर्चामा हुनुहुन्छ । यसमा उहाँले रेडियोकर्मीको भूमिका …

काठमाडौं–६ (२) मा एमालेका अमन मास्के विजयी

काठमाडौं : काठमाडौं ६ (२) मा नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्के विजयी भएका छन्। मास्के आठ हजार ५९ मत प्राप्त गरी प्रदेश  सभा सदस्य निर्वाचित भएका हुन्।निर्वाचन अधिकृत सम्झना खनालका अनुसार मास्केका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले छ हजार ६७१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार चिरागमानसिंह कुँवरले तीन हजार ५७६मत प्राप्त गरे।टोखा नगरपालिकाको वडा नं १ र ८ तथा तारकेश्वर नगरपालिकाको १, २, ६, ७, ८, ९, १० र ११ वडा रहेको यो प्रदेश सभामा २३ हजार १०ड मत खसेको थियो।

काठमाडौँ- ६ (२) मा एमालेका मास्के विजयी

काठमाडौँ ६ (२) मा नेकपा एमालेका उम्मेदवार इञ्जीनियर अमनकुमार मास्के विजयी भएका छन्  । आज बिहान सम्पन्न मतगणनामा एमालेका मास्केले आठ हजार ५९ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सम्झना...

दाङ ३ मा माओवादीबाट वली र मास्के सिफारिस

माओवादी केन्द्रले दाङ क्षेत्र नं. ३ बाट कुवेर वली र धनबहादुर मास्के ‘राजेश’को नाम सिफारिस गरेको छ। पार्टीको क्षेत्र नं. ३ कमिटीको बैठकले पार्टीका निर्वाचन विभाग प्रमुख वली र पोलिटब्यूरो...

भलिबल संघको चुनाव आजः मास्के र चन्द अध्यक्षमा प्रतिस्पर्धा गर्दै

नेपाल भलिबल संघको चुनाव बुधबार (आज) हुँदैछ । बबरमहलस्थित कार्की ब्याङक्वेटमा चुनाव हुन लागेको हो । संघको चुनावमा अध्यक्षका लागि निरोज मास्के र जितेन्द्रबहादुर चन्द प्रतिस्पर्धामा छन् ।

‘परस्त्री’मा शिल्पा मास्के अनुबन्धित

काठमाडौं : फिल्म ‘परस्त्री’को मुख्य भुमिकामा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छिन्। फिल्ममा उनी अभिनेता कोशिस श्रेत्रीसँगै मुख्य देखिनेछिन्। कोशिस यसअघि नै मुख्य भुमिकामा लागि फाइनल भइसकेका थिए। अझै एक अभिनेता र अभिनेत्रीको खोजी भइरहेको निर्माता तथा लेखक दीपेन्द्र के खनालले जनकारी दिए। छिटै फिल्मको मुख्य कलाकार छनोट कार्य सकेर 'वर्कसप' गरिने निर्माता खनालको भनाई…

‘परस्त्री’को शीर्ष भूमिकामा शिल्पा मास्के

२३ माघ, काठमाडौं । अभिनेत्री शिल्पा मास्के चलचित्र ‘परस्त्री’को शीर्ष भूमिकामा देखिने भएकी छन् । फागुन २९ गतेबाट छायांकनमा जान लागेको यो चलचित्रको निर्माणपक्ष र शिल्पाबीच आइतबार लिखित सम्झौता भएको हो । डीएस डिजिटलको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा शर्मिला पाण्डेको लगानी रहनेछ । चलचित्रलाई सुरज पाण्डेले निर्देशन गर्न लागेका छन् । सुरजको यो […]

डेन्टल एशोसिएसनमा डाक्टर मास्के

काठमाडौं : दन्त चिकित्सकहरुको छाता संगठन नेपाल डेन्टल एशोसिएसनको अध्यक्षमा डा. सुभित मास्के निर्वाचित भएका छन्। शनिबार सम्पन्न १४ औं महाधिवेशनले मास्केलाई अध्यक्ष निर्वाचित गरेको हो। मास्केले प्रतिद्‍वन्द्वी उम्मेदवार डा. कुम्भराज जोशीलाई ३२९ मतले पराजित गरे। मास्केको ६०६ मत आउँदा जोशीले २७७ मत प्राप्त गरे। उपाध्यक्षमा डा. अजय कुमार शाह…