पात्र र कलाकार फरक हुन् : अभिनेत्री शिल्पा मास्के

अभिनेत्री शिल्पा मास्के आफूलाई चलचित्रमा फरक शैलीमा प्रस्तुत गर्न रुचाउनुहुन्छ । अभिनय गरेको चलचित्रको सङ्ख्याझैँ भूमिका निर्वाह गरिएका पात्र पनि परिचित होउन् भन्ने उहाँको चाहना छ । त्यसैले उहाँ छनौटमा विशेष ध्यान दिनुहुन्छ । चलचित्र ‘सानो मन’ मार्फत अभिनयको सुरुआत गर्नुभएकी अभिनेत्री मास्के पछिल्लो समय ‘परस्त्री’ का कारण चर्चामा हुनुहुन्छ । यसमा उहाँले रेडियोकर्मीको भूमिका …