‘परस्त्री’मा शिल्पा मास्के अनुबन्धित

काठमाडौं : फिल्म ‘परस्त्री’को मुख्य भुमिकामा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छिन्। फिल्ममा उनी अभिनेता कोशिस श्रेत्रीसँगै मुख्य देखिनेछिन्। कोशिस यसअघि नै मुख्य भुमिकामा लागि फाइनल भइसकेका थिए। अझै एक अभिनेता र अभिनेत्रीको खोजी भइरहेको निर्माता तथा लेखक दीपेन्द्र के खनालले जनकारी दिए। छिटै फिल्मको मुख्य कलाकार छनोट कार्य सकेर 'वर्कसप' गरिने निर्माता खनालको भनाई…

सम्बन्धित सामग्री

फिल्म ‘रावायण’ मा शिल्पा र कामेश्वर पनि अनुबन्धित

फिल्म ‘रावायण’मा अभिनेत्री शिल्पा मास्के र अभिनेता कामेश्वर चौरसिया अनुबन्धित भएका छन्।

फिल्म ‘रावायण’ मा शिल्पा र कामेश्वर पनि अनुबन्धित

फिल्म ‘रावायण’मा अभिनेत्री शिल्पा मास्के र अभिनेता कामेश्वर चौरसिया अनुबन्धित भएका छन्।

पात्र र कलाकार फरक हुन् : अभिनेत्री शिल्पा मास्के

अभिनेत्री शिल्पा मास्के आफूलाई चलचित्रमा फरक शैलीमा प्रस्तुत गर्न रुचाउनुहुन्छ । अभिनय गरेको चलचित्रको सङ्ख्याझैँ भूमिका निर्वाह गरिएका पात्र पनि परिचित होउन् भन्ने उहाँको चाहना छ । त्यसैले उहाँ छनौटमा विशेष ध्यान दिनुहुन्छ । चलचित्र ‘सानो मन’ मार्फत अभिनयको सुरुआत गर्नुभएकी अभिनेत्री मास्के पछिल्लो समय ‘परस्त्री’ का कारण चर्चामा हुनुहुन्छ । यसमा उहाँले रेडियोकर्मीको भूमिका …

रङ्गमञ्चमा अभिनेत्री शिल्पा

उपन्यासकार कुमार नगरकोटीले लेख्नुभएको नाटक ‘ट्रान्जिट’ मार्फत अभिनेत्री शिल्पा मास्के रङ्गमञ्चमा देखिनु हुने भएको छ । घिमिरे युवराजको परिकल्पना र निर्देशन रहने नाटकको मञ्चन साउन १ देखि भदौ १ गतेसम्म हुने जनाइएको छ । एक ट्रान्जिटमा भेट भएपछि अघि बढ्ने कथा रहेको नाटकमा एउटै पात्रलाई तीनजना अभिनेत्रीले चित्रण गर्दैछन् । जसमध्ये एक पात्रको भूमिकामा अभिनेत्री …

‘परस्त्री’ असार १५ मा नेपाल र भारतसहित विश्वभर रिलिज हुने

काठमाडौं । शिल्पा मास्के, कोसिस क्षेत्री र गौरव विष्टको शीर्ष भूमिका रहेको फिल्म ‘परस्त्री’ आगामी असार १५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुने भएको छ । निर्माताले शुक्रबार चार नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन् । बलिउड व्यापार समीक्षक तरण आदर्शले सबैभन्दा पहिलो पोस्टर सेयर गर्दै यो फिल्मको प्रदर्शन मिति घोषणा […]

‘परस्त्री’को शीर्ष भूमिकामा शिल्पा मास्के

२३ माघ, काठमाडौं । अभिनेत्री शिल्पा मास्के चलचित्र ‘परस्त्री’को शीर्ष भूमिकामा देखिने भएकी छन् । फागुन २९ गतेबाट छायांकनमा जान लागेको यो चलचित्रको निर्माणपक्ष र शिल्पाबीच आइतबार लिखित सम्झौता भएको हो । डीएस डिजिटलको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा शर्मिला पाण्डेको लगानी रहनेछ । चलचित्रलाई सुरज पाण्डेले निर्देशन गर्न लागेका छन् । सुरजको यो […]

‘लाइफ इन एलए’ले ल्यायो पहिलो गीत ‘पागल प्रेमी’

त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्म हो ‘लाइफ इन एलए’ । फिल्मको पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको गीत रिलिज गरेको हो । माया प्रेमका भावनाहरु समेटिएको गीतमा अभिनेता ब्यास बिस्सु, शिल्पा मास्के र अकेशा बिष्ट माथी फिचरिङ गरिएको छ । एलिस कार्की र प्रतिक पौडेलको संगीत रहेको गीतमा प्रताप दास र कविता श्रेष्ठ स्वर छ ।सूर्य एन श्रेष्ठको निर्देशन रहेको फिल्ममा अभिनेता ब्यास बिस्सु, शिल्पा मास्के, अकेशा विष्टको अलवा गौरव पहारी, बुद्धि