काठमाडौं : दन्त चिकित्सकहरुको छाता संगठन नेपाल डेन्टल एशोसिएसनको अध्यक्षमा डा. सुभित मास्के निर्वाचित भएका छन्।
शनिबार सम्पन्न १४ औं महाधिवेशनले मास्केलाई अध्यक्ष निर्वाचित गरेको हो। मास्केले प्रतिद्वन्द्वी उम्मेदवार डा. कुम्भराज जोशीलाई ३२९ मतले पराजित गरे। मास्केको ६०६ मत आउँदा जोशीले २७७ मत प्राप्त गरे।
उपाध्यक्षमा डा. अजय कुमार शाह…