२३ माघ, काठमाडौं । अभिनेत्री शिल्पा मास्के चलचित्र ‘परस्त्री’को शीर्ष भूमिकामा देखिने भएकी छन् । फागुन २९ गतेबाट छायांकनमा जान लागेको यो चलचित्रको निर्माणपक्ष र शिल्पाबीच आइतबार लिखित सम्झौता भएको हो । डीएस डिजिटलको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा शर्मिला पाण्डेको लगानी रहनेछ । चलचित्रलाई सुरज पाण्डेले निर्देशन गर्न लागेका छन् । सुरजको यो […]