काठमाडौं ६ 'ख' मा एमालेका मास्के निर्वाचित

काठमाडौं ६ 'ख' मा  नेकपा एमालेका अमनकुमार मास्के निर्वाचित भएका छन् ।

सम्बन्धित सामग्री

काठमाडौं–६ मा घण्टीका शिशिर खनाल निर्वाचित

काठमाडौं, ७ मंसिर । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल निर्वाचित भएका छन् । खनालले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका सर्वेन्द्र खनाललाई पराजित गर्दै १४ हजार २०४ मत प्राप्त गरेर विजयी भएका हुन् । खनालले ८ हजार ९ सय ११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भिमसेन दास प्रधानले ८ हजार ८०५ मत ल्याएका […]

काठमाडौं- ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित

काठमाडौं । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित हुनुभएको छ । खनालले १४ हजार २०४ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी एमालेका सर्वेन्द्र खनाल ८ हजार ९११ मत प्राप्त गर्नुभएको छ ।

काठमाडौं ६ मा स्वतन्त्र पार्टीका शिशिर खनालको अग्रता कायमै

काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनालको अग्रता कायमै छ।

काठमाडौं ६ मा स्वतन्त्र पार्टीका शिशिर खनालकाे जित सुनिश्चित

७ मंसिर, काठमाडौं । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनालकाे जित सुनिश्चित भएको छ । खनालका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले भन्दा उनले ४ हजार ९७७ बढी मत ल्याएका छन् । यो मतान्तर अब गन्न बाँकी (४ हजार २९१ मत) मतभन्दा बढी हो । पछिल्ल मतपरिणाम अनुसार खनालले १२ हजार ७६४ मत […]

काठमाडौं-६ को मतगणना सुरु

५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ को मतगणना सुरु भएको छ । धर्मस्थलीमा केहीबेरअघि मतगण्ना सुरु भएको हो । काठमाडौं-६ मा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका भीमसेनदास प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।

भीमसेनदास प्रधान : काठमाडौं-६ मा ‘ह्याट्रिक’ गर्ने दाउ

काठमाडौं-६ मा चौथो पटक थोपरिएको भन्ने आरोपले पनि प्रधानलाई केही अप्ठ्यारोमा पारेको छ । तर एमालेका प्रतिस्पर्धी खनालको सार्वजनिक छवि राम्रो नहुनु र अराजनीतिक व्यक्ति भएको हुनुले त्यसको फाइदा पुग्ने र तेस्रो पटक जित निकालेर ह्याट्रिक गर्ने दाउमा प्रधान छन् । यसबाट स्वतन्त्र उम्मेदवार शिशिर खनाललाई केही फाइदा पुग्न सक्छ ।

काठमाडौं–६ का राप्रपाका उम्मेदवारहरुको घरदैलामा जे देखियो (फोटोफिचर)

काठमाडौं, २६ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि राप्रपाबाट काठमाडौं–६ मा उम्मेदवारी दिएका उम्मेदवारहरुले आक्रामक घरदैलो कार्यक्रम सुरु गरेका छन् । उनीहरुले चुनावी ब्यानरमा नै ‘भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानुसरह’ हो लेखेर प्रचार थालेका छन् । सो क्षेत्रमा राप्रपाबाट प्रतिनिधिसभाको लागि प्रत्यक्षमा विष्णुप्रसाद आचार्य उम्मेदवार छन् । त्यस्तै, समानुपातिकतर्फ सरला […]

काठमाडौं–६ मा प्रतिस्पर्धा गर्दै प्रधान–खनाल

काठमाडौं, कात्तिक १२ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न काठमाडौं–६ मा सत्ता र प्रतिपक्षी गठबन्धनका उम्मेदवारहरू आमनेसामने भएका छन्। गठबन्धनको बलमा कांग्रेस नेता भीमसेनदास प्रधान आगामी परिणाम अझै सहजै आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् भने नेपाल प्रहरीको जागिरबाट अवकाशपछि एमालेबाट उम्मेदवार बनेका सर्वेन्द्र खनाल परिणाम उल्टाउने कसरतमा जुटेका छन्। उनीहरूलाई […]

काठमाडौं–६ मा प्रतिस्पर्धा गर्दै प्रधान–खनाल

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न काठमाडौं–६ मा सत्ता र प्रतिपक्षी गठबन्धनका उम्मेदवारहरू आमनेसामने भएका छन्।...

चुनावी अंकगणितः काठमाडौं-६ मा कस्ले मार्ला बाजी

काठमाडौं, ६ भाद्र । काठमाडौं क्षेत्र नं ६ विगतमा कम्युनिस्टहरुको प्रभाव क्षेत्र मानिन्थ्यो । विगतमा उक्त क्षेत्रबाट साहना प्रधान, अष्टलक्ष्मी शाक्यले जितेका थिए । पहिलो संविधानसभाको निर्वाचनमा माओवादीका हितमान शाक्यले जिते । २०७० र २०७४ को चुनावमा भने नेपाली काँग्रेसका भीमसेनदास प्रधानले जिते । प्रधान रक्षामन्त्री भइसकेका छन् । काठमाडौं ६ बाट २०७४ मा भीमसेनदान […]